Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
Faces
of the Week
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
न्यूयोर्कमा नेपाली काग्रेसका का.वा. सभापति सुशील
कोईरालाको सम्मान

Sushil Koirala. Photo courtesy:
NepaliCongress.Org
-UNO
बिशेष सम्बाददाता
न्यूयोर्क, July 23, 2008- नेप्लीज डेमोक्रेटीक यूथ
काउन्सीलले स्वास्थ्य उपचारको सिलसिलामा अमेरिका रहनूभएका नेपाली काग्रेसका
कार्यवाहक सभापति सुशील कोईरालाको सम्मानमा जुलाई २२, २००८ मा एक एक स्वागत
कार्यक्रम तथा दिवाभोजको आयोजना ग-यो।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोईरालाले
विदेशमा रहेका नेपाली कांग्रेसका सम्पूर्ण साथीहरुलाई एक आपसमा भएका
मतमतान्तरलाई बिर्सी एक जुट भएर संगठनको काम गर्न अनुरोध गर्नुभयो।
कार्यक्रममा नेपालमा भएको ऐतिहासिक राष्ट्रपतिको चुनावमा नेपाली कांग्रेसका
महामन्त्रि डा. रामवरण यादव निर्वाचित भई नेपालको प्रथम राष्ट्रपति हुनु
भएकोमा हादिक वधाईका साथ वहाको कार्यकालको सफलताको शुभकामना व्यक्त गरियो ।

NDYCUSA logo
and Pramod Sitaula. Photo courtesy: NDYCUSA.Org
सो कार्यक्रम यूथ कान्उसीलका सभापति प्रमोद सिटौलाको अध्यक्षतामा भएको
थियो भने सहभागीहरुलाई स्वागत चाँही कान्उसीलका महासचिव विश्व शाहले
गर्नुभएकेा थियो। कार्यक्रम संचालन उप सभापति विष्णु सुवेदीले गर्नुभएको
थियो ।
The Nepalese Democratic Youth Council in USA (NDYCUSA)
|
|