Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
Faces
of the Week
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
कांग्रेसलाई अब मगर चाहियो
काठमाडौं, August 13, 2008-
अरु पार्टीहरुको सिको गर्दै नेपाली कांग्रेसलेपनि मगर संघको
औपचारिक निर्माण गरेको छ । यस अघी कांग्रेस सम्बद्ध मगरहरुको समुहले
संबिधान सभामा प्रयाप्त मगरहरुको प्रतिनिधित्व नगराइएको भन्दै आन्दोलन र
बिद्रोह गर्ने चेतावनी दिदै आएको थियो।
संघको नेतृत्व गणेशबहादुर थापा मगरले गरेका छन् भने २९ सदस्यीय
कार्यसमितिको उपाध्यक्षहरुमा यमबहादुर आले, भीमबहादुर पुन, विन्दा रानामगर
र रासकुमार बुढा छन् । यसैगरी महासचिवमा दिनेश थापा, कोषाध्यक्षमा
टेकबहादुर थापालाई चयन गरिएको छ।
सदस्यहरुमा वीरबहादुर रानामगर, उमा थापा, प्रकाश राना, दिपक रोका, श्याम
थापा, अमृता थापा, सावित्रा राना, तुलबहादुर पुन, वीरबहादुर राना,
जितबहादुर थापा, माया राना, प्रेम राना, हिरा काउचा, रुलबहादुर आले,
देवीराम पुन, लीला राना, केहरिसंह सराङकोटी, यमबहादुर श्रीष, कुसुम थापा,
ललिता किङरिङ र दुर्गा घर्तीमगर छन् ।
संघले मगर जातिको हकहितका लागि विविध कार्यक्रम अगाडि सार्ने अध्यक्ष
गणेशबहादुर थापाले बताएका छन् । माओवादीले जनयुद्धकालमा नै मगर राष्ट्रिय
मुक्ति मोर्चा गठन गरी अधिकांस मगरहरुलाई संगठित गर्न सफल भएपछि एमालेलेपनि
लोकतन्त्रपश्चात् लोकतान्त्रिक मगर संघको गठन गरेको थियो ।
Ganesh Thapa Magar. Photo: Sirab
-Vivek Baral in Kathmandu
|
|