Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News

Faces
of the Week
Upcoming Events in USA
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments
पुराना कुराहरु News Archive
Audio Archive
Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV
नेपाली अनलाइन् पोटंल |
राष्ट्रिय धान दिवस आज मनाइदै
'छुपुमा छुपु हिलोमा धान रोपेर छोडौंला,
बनाई कुलो लगाई पानी आएर गोडौंला'

Nepalese women planting rice seedlings in the
paddy in Kathmandu.
Photos: Santa

काठमाडौं, June 29, 2008-
आज असार १५ नेपालका कृषकहरुको माना खाएर मुरी उब्जाउने दिन ।
नेपाल सरकारले आजको दिनलाई चार वर्ष अघि राष्ट्रिय धान दिवसको रुपमा घोषणा
गरेको थियो ।
उपत्यकाका तीनै शहर ललितपुर, भक्तपुर र काठमाडौंमा चौथो राष्ट्रिय धान दिवस
मनाउने तयारी भई रहेको छ।
बिहानैदेखि किसानहरु काँधमा हलो, जुवा र हातमा कोदालो लिएर खेत तिर लागेका
छन् । दिदी- वहिनीहरु कोही धानको विउ उखेल्न व्यस्त छन् त कसैलाई खेतालाको
लागि नास्ता बनाउने हतार छ ।

नेपालका ७५ प्रतिशत भन्दा बढी जनता कृषि पेशामा आधारीत भएको मानिन्छ ।
तथापि सरकारले बजेट निकासा गर्दा जहिले पनि यो क्षेत्रलाई उपेक्षा गरेको
पाईन्छ । यस वर्ष पनि बजेट भाषणको दिन नजिकिदै छ । नेपाली कृषि क्षेत्रलाई
आधुनिकीकरण गर्न कति बजेट आउने हो त्यो भने हेर्न बाँकी नै छ ।
-Santa Bagam in Kathmandu
|
|