Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सरकारले आदिवासी जनजाति आयोग र राष्ट्रिय समावेशीकरण आयोग गठन गर्ने

काठमाण्डौं, January 5, 2009- सरकारले चाँडै आदिवासी जनजाति आयोग गठन गर्ने जनाएको छ । नेपाल आदिवासी जनजाति महासंघ लगायतका संघ संस्थाहरुसँग सरकारले विगतमा गरेको सहमति बमोजिम आयोग गठनको तयारी गरिरहेको शान्ति तथा पुनर्निमाण मन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो ।

सोमबार आफ्नै मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री शर्माले राज्य पुनस्रंरचना आयोग केहि हप्ता भित्रै गठन गरिने पनि बताउनुभएको हो । उहाँले विगतमा विभिन्न दल तथा समूहसँग भएका सहमति र सम्झौताका धेरै बुँदा कार्यान्वयन भइसकेको बताउनु भएको छ । कार्यान्वयन गर्न बाँकी सम्झौता पनि छिटै कार्यान्वयन हुने उहाँले जानकारी दिनुभएको छ ।

राष्ट्रिय समावेशीकरण आयोग गठनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश भैसकेको उहाँले बताउनुभयो ।

मन्त्री शर्माले कतिपय सम्झौता ऐन कानुनको संशोधनसँगै कार्यान्वयन गरिने र संविधान सभाले समेट्ने जानकारी दिनुभयो । स्वास्थ्य सेवा र सेनामा कानून बनाएर समावेशी बनाउने उहाँले बताउनुभयो ।

त्यसै गरी, संयुक्त मधेशी लोकतान्त्रिक मोर्चासँगको सहमति अनुसार नै मधेश आन्दोलनमा ज्यान गुमाएका २३ जनालाई शही घोषणा गरी १०-१० लाख रुपैयाँ दिईसकिएको र २१ जनालाई भर्खरै शहीद घोषणा गरिएको उहाँले जानकारी दिनुभयो ।

-Khagendra Makhim in Kathmandu


















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®