|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
'दोहोरो सुरक्षाका लागि कण्डममा पहुँच बढाऔं' तर गरीबको पहुँच कहिले? |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
महिलाले प्रयोग गर्ने कण्डम एउटाको रु. १५० देखि ६५० सम्म पर्ने![]() National Condom Day rally in Kathmandu. Photos: Santa काठमाण्डौं, October 18, 2008- 'दोहोरो सुरक्षाका लागि कण्डममा पहुँच बढाऔं' भन्ने मूल नाराका साथ नेपालमा १४ औं राष्ट्रिय कण्डम दिवस मनाइएको छ । २०५२ सालदेखि कोजाग्रत पूर्णिमाको पहिलो शनिवार मनाउँदै आएको यो दिवस यस वर्ष कार्तिक २ गते मनाइयो । ![]() |
|
एचआइभी एड्स लगायतका विभिन्न यौन रोगको रोकथाम तथा परिवार नियोजनको
साधनको रुपमा समेत कन्डम प्रयोग हुने भएकोले दोहोरो सुरक्षाका रुपमा
कन्डमको प्रयोग र पहुँचलाई १४ औँ राष्ट्रिय कन्डम दिवसले जोड दिएको नेपाल
रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले युएसनेपाल अनलाइनलाई बताए ।![]() नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, एचआइभी र एड्स तथा यौनयोग नियन्त्रण वोर्डका प्रमुख कार्यकारी डा. शरदराज वन्तले कण्डमले जन्मान्तर गर्ने, परिवार नियोजन र एचआइभी तथा यौन रोगबाट बच्न बचाउन सकिने भएकाले यसको प्रयोगमा व्यापकता ल्याउनु पर्ने औंल्याए । दिवसका अवसरमा देशव्यापी रुपमा कन्डमको प्रयोग आवश्यकता र महत्वका बारेमा चर्चा गरिन्छ । एचआइभी एड्स र स्वास्थ्य क्षेत्रमा कार्यरत ७० भन्दा बढी संघ संस्थाले विभिन्न कार्यक्रम गरेर कण्डम दिवस मनाएको हो । यसपटकको कण्डम दिवसमा महिलाले प्रयोग गर्ने कण्डमसमेत प्रदर्शन गरिएको थियो । यद्यपि उनीहरुले प्रयोग गर्ने कण्डम एक प्रतिको एक सय ५० देखि छ सय ५० सम्म पर्ने भएकाले सर्वसाधारणको पहुँचभन्दा बाहिर रहेको छ । -Santa Bagam in Kathmandu ![]() ![]() National Condom Day rally in Kathmandu. Photos: Santa |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||