|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal & New York: नेपाली खबरहरु |
||
|
नारायणहिटी राजदरवारको सम्पत्तिको प्रतिवेदन तयार
भो काठमाडौं, June 21, 2008- नारायणहिटी राजदरवारको सम्पत्ति छानविन गर्न गठित सरकारी कार्यदलले शुक्रबार प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई प्रतिवेदन बुझाएको छ । कार्यदल सामान्य प्रशासन मन्त्रालयका सचिव डा. गोबिन्दप्रसाद कुसुमको संयोजकत्वमा गठन गरिएको थियो । जानकारी अनुसार प्रतिवेदन ६ सय ६० पेजको छ । प्रतिबेदनको मूल खण्ड ४८ पृष्ठको र बाँकी नारायणहिटीमा रहेका सामाग्रीहरुको रहेको बताइएको छ । पूर्व राजाहरुले प्रयोग गर्ने श्रीपेच र त्यसमा जडित जवाहरतदेखि लिएर राजपरिवारका सदस्यहरुले प्रयोग गर्ने काँटा-चम्चाहरुको विवरणसमेत प्रतिवेदनमा समेटिएको छ । समितिको म्याद जेठ २८ गतेसम्म रहेपनि श्रीपेच, राजदण्ड लगायतका सामाग्रीहरुको विवरण पाउन नसकेपछि सरकारले कार्यदलको म्याद असार ५ गतेसम्मकालागि बढाएको थियो । प्रधानमन्त्री कोइरालाको कार्यव्यस्तताका कारण कार्यदलले ३ गतेको साटो ५ गते प्रतिवेदन सरकारलाई बुझाएको हो। बताइए अनुसार कार्यदलले नारायणहिटीमा रहेका सामाग्री र समग्र दरवारको उपयोगकालागि तीन किसिमका सुझावहरु सरकारलाई दिएको छ । सुझावहरुलाई नीतिगत, संरचनागत र कार्यगत गरी तीन तहमा विभाजना गरिएको बताइएको छ । -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®