Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

'शान्तिपूर्ण विरोध गर्न पाउनु तिब्बतीको अधिकार हो'
-अमेरिकी राजदूत न्यान्सी पावेल

काठमाडौं, May 2, 2008-नेपालका लागि अमेरिकी राजदूत न्यान्सी पावेलले नेपाली अधिकारीद्धारा स्वतन्त्र तिब्बतको पक्षमा प्रर्दशन गरीरहेका तिब्बतीमाथि गरिएको व्यवहार सम्बन्धमा अमेरिकाको औपचारिक चासो रहेको कुरा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला समक्ष राखेकी छन् । वैशाख १९ गते प्रधानमन्त्री निवास वालुवाटार भएको राजदुत पावेल र प्रधानमन्त्री कोइरालावीचको भेटमा सो कुरा राखेको अमेरिकन राजदुतावासद्धारा जारी वक्तव्यमा जनाइएको छ ।

भेटमा पावेलले नेपालमा रहेको तिब्बतीको मानवअधिकारको सम्मान सुनिश्चित गर्न प्रधानमन्त्री कोइरालालाई आग्रह गरेकी थिइन् । उनले तिब्बतीहरुलाई शान्तिपूर्ण विरोध गर्ने अधिकार रहेको कुरा पनि प्रधानमन्त्री समक्ष व्यक्त गरिन् ।

वैशाख १५ गते स्यम्भुबाट निस्केको मौन पदयात्रामा नेपाल सरकारका अधिकारीहरुले गरेको सम्मानपूर्ण व्यवहारको पावेलले खुलेर स्वागत गरेको राजदुतावासले जनाएको छ ।

पावेल अमेरिका जाने सन्दर्भमा भएको सो भेटघाटमा नेपालको समसायिक राजनीतिक अवस्थाको बारेमा पनि कुराकानी भएको प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार सुरेश चालिसेले जानकारी दिएका छन् । चालिसेका अनुसार संविधानसभा निर्वाचनको परिणाम तथा यसपछि विकसित राजनीतिक घट्नाक्रमको बारेमा छलफल भएको थियो ।

पावेलले प्रधानमन्त्रीद्धारा वैशाख १६ मा जारी वक्तव्यको स्वागत गरेकी थिइन्‌ । प्रधानमन्त्रीले उक्त वक्तव्य मार्फत सबै विषय राजनीतिक सहमतिका समाधान गरिने उल्लेख गरेका थिए ।

Nancy Powell. Photo coutesy: nepal.usembassy.gov

-Santa Bagam in Kathmandu

Press Release: Embassy of the Unites States, Kathmandu, Nepal

U.S. Ambassador Powell Meets with Prime Minister Koirala


May 1, 2008

U.S. Ambassador Nancy Powell called on Prime Minister Koirala today in preparation for her return to the United States on consultations.

They discussed the current political-economic situation in the wake of the final election results. Ambassador Powell welcomed the Prime Minister’s statements calling for consultations and consensus on the formation of a new government.

Ambassador Powell also expressed official U.S. concern about the treatment of Tibetans by Nepali authorities. She urged the Prime Minister to ensure that the right to peaceful protest was maintained and that the human rights of Tibetans in Nepal are respected. She welcomed the respect accorded to Tibetans during their April 28 protest at Swayambunath.

This press release is originally appeared at: http://nepal.usembassy.gov/pr_05_01_2008.html



































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®