|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
पूर्व राजालाई नागार्जुन दरबार दिने बिरोध
चर्किदै छ काठमाडौं, June 5, 2008- नेकपा माओवादी नेता सिपी गजुरेलले भूपु राजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबार दिन नमिल्ने बताएका छन् । उता मन्त्री परिषदले निर्णय गरेकै दिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघले वागबजारमा नार्गाजुन दिन नहुने भन्दै विरोध कार्यक्रम गरेको छ । नागार्जुन पनि दरबार नै भएको र ज्ञानेन्द्र शाह सामान्य नागरिकको हैसियतमा आई सकेकाले सो दरबार दिन नमिल्ने नेता गजुरेलको तर्क छ । नार्गाजुन दरबार राष्ट्रियकरण भईसकेकाले पनि पूर्व राजालाई दिन नमिल्ने नेता गजुरेलको भनाई थियो । मन्त्री परिषदले जेठ २२ गते ज्ञानेन्द्र शाहलाई नागार्जुन दिने निर्णय गरेकै दिन मन्त्री पौडेलको सो भनाई सार्वजनिक भएको हो । जनमोर्चाको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका गिरिराज मणी पोखरेलले मन्त्री परिषदको निर्णय प्रति असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका थिए । मन्त्री पोखरेललको असहमती नार्गाजुन दिने भए कति समय अवधिको लागि भन्ने स्पष्ट हुनु पर्ने रहेको छ । मन्त्री परिषदले गरेको निर्णयमा उल्लेख भएको अर्को व्यवस्था नहुँदा सम्म भन्ने वाक्यले पूर्व राजाको वासस्थान फेरी पनि सरकारले गर्नु पर्ने अर्थ लाग्ने मन्त्री पोखरेलको तर्क छ । -Santa Bagam Magar in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®