
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
सदभाव र भाइचाराको
प्रार्थना गर्दै देशभर ईद मनाईदै
काठमाण्डौं, December 9, 2008-
आपसी सदभाव र भाइचाराको विकास होस भन्ने अल्लाहसंग
प्रार्थना गर्दै मंगलबारदेखि मुसलमानहरुको महानपर्व इदुलदोहा बकर ईद देशका
विभिन्न भागहरुमा मनाउन शुरु गरिएको छ।
यस अवसरमा विभिन्न जिल्लाका मुस्लिम समुदाय वाहुल्य क्षेत्रमा रहेको मस्जिद
र इदगाहमा ठूलो संख्यामा मुस्लिम धर्मावलम्बीहरु सामुहिक रुपमा नमाज पढेका
छन् ।
तीन दिनसम्म चल्ने यस पर्वमा मुस्लिम समुदायले सामुहिक नमाज, नयाँ नयाँ
बस्त्र धारण गर्नुका साथै कम्तिमा २ दाँत भएको ठूलो खसी काटेर एक भाग
गरिबहरुलाई एकभाग इष्टमित्र र एक भाग परिवारका सदस्यहरुका लागि छुट्टयाउने
गरिन्छ ।
यसका अतिरिक्त सेवई, पुलाउ तथा अन्यमिष्ठान भोजन गर्ने गराउने परम्परा समेत
रहेको छ ।
कुर्वानीको पर्वको नाउँले समेत चिनिने यस पर्वमा अल्लाहलाई कुर्वानी दिने र
कुर्वानी स्वीकार भएपछि सुखी सम्पन्न हुने जन विश्वास रहेको छ ।
ईदको अवसरमा प्रधानमन्त्री उपराष्ट्रपति लगायत अन्य विभिन्न राजनीतिक दलका
नेताहरुले वक्तव्य जारी गरी शुभकामना दिएका छन् ।
-Santa Bagam in Kathmandu
|
|