Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
मुस्लिम समुदायद्वारा चरणबद्ध नेपाल बन्दको आह्वान

काठमाण्डौ, 12 Mar, 09- मुस्लिम समुदायको स्पष्ट पहिचान हुनुपर्ने माग गर्दै संयुक्त मुस्लिम राष्ट्रिय संघर्ष समितिले आफ्ना आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

घोषित आन्दोलनका कार्यक्रम अनुसार फागुन २९ गते मसाल जुलुस प्रर्दशन, ३० गते विरोध र्याली तथा कोणसभा चैत २ गते काठमाडौं उपत्यका, ९ गते पूर्वान्चल, १० गते पश्चिमान्चल, १२ गते मध्यमान्चल र १४ गते मध्यपश्चिमान्चल बन्द आव्हान गरिएको छ ।

आन्दोलनका निम्ति संघर्ष समितिले सार्वजनिक गरेका मागमा मुस्लिम समुदायको स्पष्ट पहिचान गरिनु पर्ने, राष्ट्रिय मुस्लिम आयोग गठन गर्नु पर्ने तथा जनगणना पुनः गर्नुपर्ने छन् ।

राजधानीमा फागुन २९ गते पत्रकार सम्मेलन गर्दै संघर्ष समितिका संयोजक ताज मोहमद मियाले मुस्लिम समुदाय लगायतका सम्बन्धित समुदायको प्रत्यक्ष सहभागीतामा जनगणना गरिनुपर्ने बताए ।

-Santa Bagam in Kathmandu






























   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®