|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
"रातो टिका निधारमा टलक्कै टल्कियो, छाती भित्र मायाको आगो सल्कियो" |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नेपाली संगीतका बाद्शाह शम्भुजित बास्कोटा न्यू योर्कमा Nepalese Melody King Shambhujeet Baskota in New York A prominent Nepalese musician Shambhujeet Baskota in New York. Photo: eEyeCam न्यू योर्क, October 6, 2008- बडा दशैंको मौका पारेर अमेरिकि नेपालीहरुसँग रातो टिका मात्र होइन न्यानो मायासमेत साट्न भर्खरै न्यू योर्क आइ पुगेका छन्- नेपाली संगीतका बाद्शाह शम्भुजित बास्कोटा । नेपाली संगीत जगतमा 'मेलोडी किङ' को रुपमा चिनिने नेपाली संगीतका बाद्शाह शम्भुजित बास्कोटाले यो पन्क्तिकारसँगको भेटमा भने- "यसपाली बडा दशैं र तिहार अमेरिकामा मनाउने मौका जुर्यो। प्रदेशमा नेपाली चाड मनाउन लाग्दा अर्कै अनुभुती भई रहेको छ तर थुप्रै नेपालीहरु बिच आफुलाई पाउँदा गर्ब लागेको छ।" Shambhujeet with his sister Binita, brother-in-law Bidur Paudyal, nephew Bibhushit and singer Pabita Bagchand (in yellow t-shirt) in Queens, New York. Photo: Angkami Sherpa (PhotoHera.Com) View more at: |
|
|
संगीतकार तथा गायक बास्कोटाले यही आउँदो अक्टोबर ११ मा फ्लोरिडा पाम बिचमा फोलोरिडा नेपलीज एशोसिएसनले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा भाग लिदै छन् भने अक्टोबर १२ तारिखमा न्यू योर्क शहरको रिजवूडमा रिजवूड नेपलीज सोसाइटीले आयोजना गरेको दशैं साँझमा आफ्नो कला प्रस्तुत गर्दैछन्। न्यू योर्कको कार्यक्रमको लागि बिशेष तयारी 'रिहर्स' गरिरहेका बास्कोटा यस पटक पनि पोहर साल जस्तै नेपालीहरुले भरपुर नेपाली संगीत र गीतको स्वाद लिन पाउने कुरामा आफु पूर्ण बिश्वस्त रहेको बताए। उनको यस पालिको जोडी चाँही भर्खरै नेपालबाट अमेरिका आएकी प्रतिभाशाली गायिका पबिता बागचन्द रहेकी छिन्। Shambhujeet Baskota with USNepalOnline.Com Editor-in-Chief Pradeep Thapa. Photo: Angkami Sherpa (PhotoHera.Com) उता अक्टोबर २५ मा उनले संगीतबद्ध गरेका ४ वटा गीती भिडियो एल्बमहरु 'मेरो आशक्ती', 'यो शिलशिला', 'फेरी एक पल्ट', र 'मेरो मायालाई' देबकोटा जयन्तीको अबसर पारेर न्यू योर्कमै एकै चोटि 'रिलिज' गरिदै गरेको जानकारी पनि संगीतकार बास्कोटाले दिए। यि चार वटा गीती एल्बमकि रचनाकार उन्नती बोहोरा पनि न्यू योर्क आइसकेको उनले बताए। संगीतकार तथा गायक बास्कोटा त्यसै संगीतका बाद्शाह कहलाइएका होइनन्। यिनले २८३ वटा नेपाली चल्चित्रहरुमा संगीत दिइ सकेका छन् भने ७०० भन्दा बढी नेपाली गीतहरुमा संगीत भरेका छन्। ![]() Shambhujeet Baskota at his best outfit. Photo courtesy: Shambhujeet उनको- "रातो टिका निधारमा टलक्कै टल्कियो, छाती भित्र मायाको आगो सल्कियो" "गैरी खेतको शिरै हान्यो बर्षा यामको दरौदीले" लगायतका दर्जनौ मिठा गीत र सुमधुर संगीतहरु नेपालीहरुले दिनहुँ गुनगुनाउने गीतहरु हुन्। झन्डै ११०० वटा टिभी बिज्ञापन र रेडियो जिङ्गल्सहरुको निर्माण गरी सकेका संगीतकार बास्कोटा नै हुन् नेपाल टेलिभिजनको समाचार अघी बजाइने संगीतको निर्माणकर्ता । नेपाल टेलिभिजन र चलचित्र बिकास बोर्डका अध्यक्ष रही सकेका संगीतकार बास्कोटा हाल नमस्ते नेपाली टेलिभिजन नेटओर्क प्रालिका अध्यक्ष हुन् भने नेपाल एकेडेमीमा मुख्य संगीत निर्देशक छन्। भर्खरै मात्र भुवन केसीको चलचित्र 'म तिमी बिना मरी हाल्छु', तुल्सी घिमिरेको 'देश', शिव रेग्मिको 'कहाँ भेटिएला' र आकाश अधिकारीको 'शासन' मा संगीत निर्देशन सकाएर यता आएका संगीतकार बास्कोटाले म्युजिक नेपालले उनको '५० बर्से जोबन: विथ योङ हार्ट" एल्बम यसै बर्ष निकाल्न लागेको जानकारी दिए। ![]() Shambhujeet Baskota with singers Anju Pant and Mallika Karki. Photo courtesy: Shambhujeet हुन पनि ५० बर्से संगीतकार बास्कोटालाई भेटे पछि बल्ल थाहा लाग्छ कि उनका संगीतहरु नेपाली युबाहरुलाई किन यती सारो मन पर्दछ- "तल तल बेशीमा मैच्याङ गैरी खेतमा धान फुल्यो, के रोग लाग्यो बैशमा मैच्याङ मोहोनी आँखामा मन भुल्यो" बिशेष भेटबार्ता आउँदै छ... -Pradeep Thapa Magar in New York. Comments? 551-358-7726 |
||
|
Read our related news and photo feature: Special: दशैंको रमझम (148 photos) : New York-1, 2, 3,4; Florida; Canada; Nepal-1, 2, 3, 4; 5; 6 UK; S. Korea » Special: एमालेको 'दशैं टी पार्टी'मा नेताहरु दङ्ग (8 Photos) » काँग्रेस दशैं चियापानमा प्रधानमन्त्री गए, अरु गएनन (3 Photos) उपराष्ट्रपति झा स्वागत गर्ने कोही नदेखेपछि त्यसै फर्किए प्रचन्डलाई कोइरालाको प्रश्न- 'तपाईले सहयोग ह्रदयदेखि नै माग्नु भएको हो ?' » यसपालीको वडा दशैं यसरी समापन भो! » "हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साईनो रै'छ रगतभन्दा रातो" शम्भूजीतले न्यू योर्कका नेपालीहरुसंग गुनिलो नाता गाँसे (52 Photos) » क्यानाडाली सुन्दरी सांसदसँग दशैं साँझको रमझम (25 Photos) » साउथ कोरियामा परराष्ट्र मन्त्री यादबसँग नेपालीहरुको दशैं (5 Photos) » Special Photo feature: न्यू योर्कमा नेपालीहरुले दशैं यसरी मनाए (Special: 19 Photos) » पूर्व राजाको तर्फबाट टीका सयौं नेपालीहरुको लस्कर (Special: 10 Photos) » माओवादी मन्त्रीहरुको दशैं, प्रधानमन्त्री प्रचन्डले थापे टिका » राष्ट्रपतिसँग टीका लगाउन उपराष्ट्रपति र उपप्रधानमन्त्री पुगे (Special: 3 Photos) » Special Photo feature: काठमाडौंमा नेपालीहरुले दशैं यसरी मनाए » वेलायतमा धार्मिक सहिष्णुता र सद्भावका लागि दशैं मनाइयो (2 Photos) » बडा दशैं विश्वभर नेपालीहरुले धुमधाम तरिकाले मनाउँदै (Special: 10 Photos) » "रातो टिका निधारमा टलक्कै टल्कियो, छाती भित्र मायाको आगो सल्कियो" नेपाली संगीतका बाद्शाह शम्भुजित बास्कोटा न्यू योर्कमा (5 Photos) रातो टिका निधारमा टलक्क टल्कियो: तलतल बेसिँमा मैच्याङ गैरी खेतमा |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||