|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
न्यू योर्कमा घन्क्यो गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
खैरेनिमा गेट अन्तै दिल बस्यो कि निर्माया हुनै
छाड्यो भेट American Nepalese dohori singer Anna Stirr and Nepalese singer Rajesh Thapa Magar. Photo: eEyeCam न्यू योर्क, December 7, 2008- हिजो साँझ United Nepalese Democratic Forum (UNDF) ले आयोजना गरेको Motherland Nite-2 यि माथिका गीतहरु घन्किए। नेपाली दोहोरी लोक गीतमै डाक्टरेट 'पिएचडि' गर्दै गरेकी अमेरिकाकी आन्ना स्टिरले आफ्नै मातृभूमी अमेरिकामा पहिलो पटक दोहोरी खेलिन्। नेपालका चर्चित लोक गायक भगवान भण्डारी र न्यू योर्क मै लोक गीतमा उदाउँदै गरेका नब प्रतिभा गायक राजेश थापा मगरसँग खेलिएको दोहरीमा शान्ती भण्डारीले साथ दिएकी थिइन् । राजेश: गीत गाउनलाई नमान लाज, रमाइलो छ नेपाली समाज आन्ना: सुन्यौ होला पुरानो कहना, लाज भन्छन् आइमाइको गहना राजेश: अमेरिकि भई नमान लाज, हुन्न भन्छन् लाजले काम काज आन्ना: भएपनि अमेरिकन सिटिजन, यो आन्नाको नेपाली छ है मन। राजेश र आन्नाको रोचक छेडछाडले दर्शकहरुलाई जति लोभ्यायो उत्तिनै शान्ती भण्डारीको शुरिलो भाका र लचकदार नृत्यले सुनी रहूँ र हेरी रहूँ बनायो। |
|
|
Singer Shanti Bhandari dancing her way. Photo: eEyeCam उता रोशन गुरुङ, सन्जोग लामा, श्याम गुरुङ र गोमा गुरुङका सुमधुर गीतहरुले मदरल्यान्ड साँझ साच्चि नै नेपाल सम्झिने साँझ बन्न सफल भएको भन्दा अत्युक्ती नहोला। कलाकार शैलेश श्रेष्ठ र नारायण त्रिपाठीले सन्चालन गर्नु भएको उक्त साँझमा हाँस्य कलाकार त्रिपाठीको प्रहसनले दर्शकहरुलाई निक्क हँसाएको थियो। Comedian Narayan Tripathi. Photo: eEyeCam संगीततर्फका कलाकारहरु : Tilak Shrestha, Prajjwal Bajracharya, Kumar Karki थिए। दोहोरी शुरु हुनु अघी नृत्य तर्फका कलाकारहरु Akriti KC, Aastha KC, Chhimi Sherpa, Dholma Sherpa, Om Gurung, Amar Gurung, Dandi Sherpa, Dolma Sherpa र Tashi Sherpa को नेपाली लोक प्रस्तुतीले दर्शकहरुलाई दोहोरीको धुनमा नेपाल पुग्ने सपना देख्न पृष्ठभूमिको भूमिका खेलेको थियो। Motherland Nite-2 का आयोजककाअनुसार क्किन्स प्यालेसका मालिक खानले नेपालीहरुको सौहाद्रतालाई लात मार्दै सम्झौता बिपरित उक्त साँझमा उपस्थित झन्डै ४०० नेपालीहरुलाई एक डलर पनि नपर्ने पानीलाई ४ डलरसम्म मुल्य तोकेर ठगेको प्रति खेद ब्यक्त गरेको र आबस्यक कदम चालिएको बताइएको छ। Motherland Nite को यो घटनाले नेपालीहरुको बढ्दो चाप सँगै न्यू योर्कमा आफ्नै नेपाली भवन हुनु पर्ने टड्कारो खाँचो देखाएको छ। -Pratha Magar in New York. Comments? 917-570-1098 Actor Shailesh Shrestha, singers Roshan Gurung, Anna Stirr and Rajesh Thapa Magar. Photos: eEyeCam Anna with singers Shyam Gurung, Shanti Bhandari, Rajesh Thapa and Bhagawan Bhandari. Photo: eEyeCam Singers Sanjog Lama and Goma Gurung. dancers Akriti KC and Aastha KC. Singer Shyam Gurung and a girl. Photo: eEyeCam MC Shailesh Shrestha. Photo: eEyeCam Distinguished guests enjoying the cultural event. Photo: eEyeCam Photo: eEyeCam |
||
|
Read our related news: » न्यू योर्कमा दोहोरी खेल्दैछिन् अमेरिकी गायिका आन्ना, तर उनको जोडी को होला? » प्रगतिशील-प्रजातन्त्रबादी न्यू योर्कका नेपालीहरु जुटे (18 Photos) |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||