
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
मधेशी जनअधिकार फोरम केन्द्रीय समितिमा जिम्मेवारी
बाँडफाँड
मधेशी जनअधिकार फोरम केन्द्रीय समितिमा जिम्मेवारी बाँडफाँड तथा तीन
केन्द्रीय सदस्य मनोनित गरेको छ ।
फोरम केन्द्रिय कार्यसम्पादन समितिको माघ २४ गते बसेको बैठकले सहअध्यक्षमा
जयप्रकासप्रसाद गुप्ता, महासचिवमा रामसहाय यादव, कोषाध्यक्षमा रेणु यादव र
सचिवमा रत्नेश्वरलाल कर्णलाई चयन गर्ने निर्णय गरेको केन्द्रिय सदस्य
रामजनम चौधरीले जानकारी दिए ।
फोरम केन्द्रीय कार्यालय शंखमुलमा बसेको वैठकले विभिन्न ९ विभागको संयोजक
तोकेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवलाई संगठन विभाग, जयप्रकाशप्रसाद
गुप्तालाई संसदीय विभाग, सिताराम अग्रहरीलाई आर्थिक विभाग, उपेन्द्र झालाई
प्रचार प्रसार विभागको जिम्मेवारी दिइएको छ ।
यसैगरी आशा चक्रवर्ती महिला विभाग, देवनारायण यादव स्थानिय निकाय परीचालन
विभाग, जितेन्द्र देव सोनल पार्टी स्कुलीङ्ग विभाग, रामलाल सुतिहार कानुन
विभाग र श्यामानन्द सुमन परराष्ट्र विभाग संयोजक चयन भएका छन् ।
वैठकले विजयकुमार गच्छेदार, राजु शर्मा र देवनारायण यादवलाइ केन्द्रीय
सदस्य मनोनीत गरेको चौधरीले उल्लेख गरे । फोरमको अर्को वैठक माघ २५ गते
बस्ने भएको ।
-Santa Bagam in Kathmandu
|
|