Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
विधान सभा मार्फत नयाँ संबिधान वन्न नदिए जनविद्रॊह मार्फत सत्ता कव्जा गर्ने

काठमाण्डौ, 3 Feb, 09- एकीकृत माओवादीका नेताहरुले संबिधान सभा मार्फत नयाँ संबिधान वन्न नदिए जनविद्रॊह मार्फत सत्ता कव्जा गर्ने वताएका छन् ।

पार्टी एकतापछि एकीकृत नेकपा माओवादी नेवा राज्य समितिको पहिलो राजनीतिक प्रशिक्षण कार्यक्रममा वोल्दै नेताहरुले सरकार, सडक र सदनवाट एक साथ जनताको आकाक्षा पुरा गर्न लाग्नु पर्नेमा पनि जोड दिएका हुन् ।

ललितपुरको खन्ना गार्मेन्टमा सम्पन्न कार्यक्रममा माओवादी सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले सविधान सभा मार्फत जनताको नयाँ सविधान वन्न नदिइए जनविद्रोह मार्फत सत्ता कब्जा गर्ने बताए । प्रकाशले माओवादीले जनताको संघीय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्रको नाराको आधारमा सविधानको खाका वनाउने धारणा राखॆ । उनले विखण्डनकारी तत्वहरु मार्फत् सविधान बन्न नदिई देशलाई असफल गराएर साम्राज्यवादी विस्तारवादीहरुले आफ्नो हस्तक्षेप बढाउन खोजेको दाबीसमेत गरे ।

कार्यक्रममा माओवादीका अर्का सचिवालय सदस्य वर्षमान पुन 'अनन्त'ले जनताको भावना अनुरुप काम गर्न सरकार, सदन र सडकसगै जोडेर अघि वढ्नु पर्ने खाचो औल्याए । नेता अनन्तले अहिलेको मुख्य मोर्चा सरकार भएको पनि वताए । उनले दुई पार्टीवीचको एकतालाई नया ढगले वुझ्नु पर्नेमा जोड दिए ।

यसै गरी नेवा राज्य समितिका ईन्चार्ज हितमान शाक्यले पार्टीलाई सुदृढ गर्दे अघि वढ्न सकेमा जनताको सत्ता स्थापना गर्न सकिने सभावना रहेको बताए । त्यस्तै नेवा राज्य समितिकी सह-इन्चार्ज शसी श्रेष्ठले अहिले साम्राज्यवादी र विस्तारवादीहरुको दवदवा कायम रहेको अवस्थामा क्रान्ति सम्पन्न गर्न नया ढगले अघि वढ्नु आवस्यक रहेकोमा जोड दिइन् ।

प्रशिक्षणमा विभिन्न केन्द्रीय सदस्यहरु काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला तथा विभिन्न मोर्चा जनवर्गीय संगठन र विभागका जिल्ला स्तरीय नेताहरु गरी १५ सय जना भन्दा धेरै कार्यकर्ताहरु सहभागी थिए ।

-Santa Bagam in Kathmandu














   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®