Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
Faces
of the Week
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
Important Document:
तीन दल बिचको सात बुँदे सहमतीपत्र
मा के के छ?

Prachanda swamped by the journalists after filing
his candidacy for Prime Ministerial post. Photo: Santa
काठमाडौं, August 14, 2008-
साउन ३० गते नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड',
नेकपा एमाले महासचिव झलनाथ खनाल र मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र
यादवद्धारा हस्ताक्षरित सात बुँदे सहमती निम्न अनुसार छ:
१. संविधान सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरुलाई समेत समावेश
गरी नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा सहमतिको
आधारमा राष्ट्रिय सरकार गठन गर्ने ।
२. सरकारले कार्यान्वयन गर्ने सहमतिको न्यूनत्तम साझा कार्यक्रम निर्माण
गर्ने र सो को आधारमा सरकार सन्चालन गर्ने ।
३. सेना, प्रहरी लगायत सुरक्षा अंगहरुको संचालन सहमतिको आधारमा गर्ने गरी
सरकार संचालनको विधि तथा सरकारले पालना गर्नु पर्ने आधारसंहिता निर्माण गरी
लागू गर्ने ।
४. राजनीतिक दलहरुकाबीचमा विश्वासको वातावरण निर्माण गर्न प्रतिबद्धतापत्र
बनाउने र माओवादीका तर्फबाट सार्वजनिक गर्ने ।
५. सहमति र पारस्परिक विश्वासका आधारमा सरकार संचालन गर्न सरकारमा सहभागी
राजनीतिक दलका नेताहरु सम्मिलित उच्चस्तरिय राजनीतिक समन्वय समिति गठन
गर्ने ।
६. सात राजनीतिक दलहरुका वीच सम्पन्न सात बुँदे सहमतिलाई अविलम्ब
कार्यान्वयन गर्ने ।
७. विभिन्न मन्त्रालय लगायतका जिम्मेवारीको बाँडफाँड पारस्परिक सहमतिमा
गर्ने ।
-Santa Bagam in Kathmandu
|
|