Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओवादीको भातृ संगठन ट्रेड युनियन महासंघद्वारा सुरक्षा दस्ता गठन

काठमाण्डौ, January 21, 2009- सत्तारुढ माओवादीको भातृ संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले मजदुरको सुरक्षाको लागि भन्दै बीरगन्‍ज पथलैया औद्योगिक करिडरमा सरकारी सुरक्षाकर्मीको समानान्तर देखिने सुरक्षा दस्ता गठन गरेको घोषणा गरेको छ ।

बीरगन्‍जमा पत्रकार सम्मेलन गरेर महासंघका केन्द्रीय उपाध्यक्ष बद्री बजगाईले आफ्नो दस्ताले मजदुर विरोधी गतिविधी गर्नेलाई चेतावनी दिने, नियन्त्रणमा लिने र भौतिक कारवाही समेत गर्ने बताउनुभयो ।

मजदुरमाथि आक्रमण भइरहेको र सरकारबाट सुरक्षाको प्रत्याभुति नभएकोले दस्ता गठन गरिएको बजगाईले बताउनुभयो ।

बारा, पर्सा र रौतहटका मजदुरको सुरक्षाका लागि भन्दै गठन गरिएको सुरक्षा दस्तामा छुट्टै जासुसी निकाय अर्थात इन्टेलिजेन्स ब्यूरोसमेत रहेको बजगाईले बताउनुभयो । युनियनले पत्रकार सम्मेलनमा उमेश पटेलको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय सुरक्षा दस्ताको घोषणा गरेको छ ।

पत्रकार सम्मेलनस्थलमा ट्रयाक सुट लगाएका ६०/७० जनाको परेड प्रदर्शन गरिएको थियो ।

माओवादी भातृ संगठन वाइसिएलले कानुन हातमा लिने काम गरेको भन्दै आलोचना भइरहेको बेला माओवादी संगठनले सरकारी सुरक्षा संयन्त्रलाई नै चुनौती दिने गरी र भौतिक कारवाही समेत गर्ने चुनौती सहित नयाँ समूह घोषणा गरेको हो ।

-Khagendra Makhim in Kathmandu





















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®