
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
माओवादीले श्रम कैदमा राखेका एक युवकलाई अझैं मुक्त
गरेका छैनन्
जाजरकोट, January 22, 2009- सशस्त्र द्वन्द्वका बेला माओवादीले श्रम कैदमा
राखेका जाजरकोट लहँका एक युवकलाई अझैं मुक्त गरेका छैनन् ।
स्थानीय राजु बोहोराको हत्यामा संलग्न रहेको आरोपमा ४ वर्षअघि नियन्त्रणमा
लिइएका लहँ-६ खतटाकुराका कमल वलीलाई अझैंपनि श्रमकैदमा राखिएको हो ।
माओवादीको तत्कालीन न्याय परिषदले उहाँलाई हत्याको अभियोगमा १० वर्ष
श्रमकैदको फैसला सुनाएको स्थानीय शिक्षक दिनेश वलीले जानकारी दिनुभएको छ ।
वलीलाई अहिले माओवादीले लहँ -८ सिर्केमा स्थापना गरेको जुनी बाल संरक्षण
केन्द्रमा श्रमकैदमा राखेको अनौपचारिक क्षेत्र सेवा केनद्र इन्सेकले जनाएको
छ ।
विभिन्न आरोपमा सजाय दिईएका ५ जनामध्ये अहिलेसम्म ३ जनालाई मुक्त गरिसकिएको
माओवादीका तत्कालीन न्याय परिषदका जिल्ला प्रमुख मनवहादुर रावलले बताउनु
भएको छ ।
आफ्नो पार्टी सरकारमा सामेल हुनासाथ द्वन्द्वका बेला बन्दी बनाईएकाहरूलाई
पालैपालो मुक्त गरिएको माओवादीका जाजरकोट जिल्ला इन्चार्ज गणेश सिंहको भनाई
छ ।
-Geban Mijhar in Surkhet
|
|