Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओवादीले जेल परेका कार्यकर्ता छुटाउन चीन सरकारलाई पत्र लेख्‍ने

काठमाण्डौ, January 20, 2009- चीनिया जेलमा रहेका ३ जना आफ्ना नेता-कार्यकर्तालाई रिहा गर्न आग्रह गर्दै माओवादीले चीनिया सरकारलाई पत्र लेख्‍ने भएको छ ।

यस सम्बन्धमा डेढ महिना अघि नै परराष्ट्र मन्त्रालयलेपनि चीन सरकारलाई लेखिसकेको छ । परराष्ट्रले लेखेको पत्रको सम्बन्धमा चीन सरकारले कुनै रेस्पोन्स नगरेको देखिएपछि माओवादी आफैले पत्र लेख्ने भएको हो ।

दोश्रो संकटकालको सुरुवातमै २०६० मा सिन्धुपाल्चोकको सीमावर्ति चिनिया बजार खासाबाट पक्राउ परेका चार जना माओवादी कार्यकर्तामध्ये एकजना रिहा भैसकेका छन् भने तीनजना अहिलेपनि ल्हासा जेलमा छन् । पहिले मृत्युदण्डको सजाय तोकिएकामा पछि नेपाल सरकारको अनुरोधमा उनीहरुको सजायलाई जन्मकैदमा रुपान्तरण गरिएको थियो । हीरालाल श्रेष्ठ र ग्याल्जेन तामाङ्गलाई मृत्युदण्डको सजाय तेाकिएको थियो ।

आफ्ना कार्यकर्ता रिहाइकालागि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सोमबार चिनिया राजदूत झिङ्ग जियालिङ्गसँग वार्तासमेत गरेका थिए । प्रधानमन्त्रीको आग्रहपछि चिनिया राजदूतले जेलमा रहेका माओवादी कार्यकर्ताहरुको रिहाइकालागि आफूले पहल गर्ने आश्वासन दिएको माओवादीका पोलिटव्यूरो सदस्य अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

फोटो- चिनिया जेलमा रहेका माओवादी कार्यकर्ता हीरालाल श्रेष्ठ 'आनन्द' Photo archive: Sitaram

-Sitaram Baral in Kathmandu



















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®