
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
माओवादीद्वारा नेपाललाई ४ वटा विकाश क्षेत्रमा
बाँडफाँड
काठमाण्डौ, January 18, 2009- एकिकृत नेकपा माओवादीको सचिवालय समितिको आजको
वैठकले संगठनात्मक तथा विभागिय कार्य विभाजन गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वसेको वैठकले सङ्गठन विभागमा
मोहन वैद्य 'किरण', सरकारमा वावुराम भट्टराई, सदनमा नारायणकाजि श्रेष्ठ र
सैन्य बिभागमा रामबहादुर थापा 'वादल'लाई जिम्मेवारी दिनेबारे आजको बैठकले
ड्राफ्ट तयार पारेको छ ।
सचिबाल बैठकले तयार पारेको ड्राफ्ट केन्द्रीय समितिको बैठकमा भोली बस्ने
केन्द्रीय समितिको बैठकमा पेश गरिने बताइएको छ ।
त्यस्तै भौगोलिक आधारमा नेपाललाई ४ वटा विकाश क्षेत्रमा बाँडफाँड गरी राज्य
समितिहरुलाई यथावत राख्नेबारेमासमेत निर्णय भएको सचिवालय सदस्य अमिक
शेरचनले जानकारी दिए ।
शेरचनका अनुसार सुदुर पश्चिम र मध्य पश्चिमलाई एउटै विकाश क्षेत्रमा गाभ्ने
गरी साङ्गठनिक संरचना निर्माण गरिने भएको छ । एकिकृत माओवादीको वैठक माघ ४
गते पनि बसेको थियो ।
-Santa Bagam in Kathmandu
|
|