Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

घुमाइ फिराइ राजिनामा माग, हत्याको छानबिनका लागि आयोग गठन


Krishnabahadur Mahara speaking to media. Photo: Santa

काठमाडौं, May  22, 2008-संविधानसभाबाट सबै भन्दा ठूलो दल बनेको नेकपा माओवादीले घुमाउरो भाषामा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजिनामा मागेको छ ।

जेठ ९ गते सिंहदरबारस्थित मन्त्री परिषदको कार्यालयमा बसेको वैठकमा सूचना तथा सन्‍चार मन्त्री कृष्णबहादुर महराले सरकार सन्‍चालन सम्बन्धी चार बुँदे प्रश्ताव दर्ता गराएका छन् । माओवादी सचिवालय वैठकबाट पारित सो प्रश्तावमा माओवादीबाट सरकारमा प्रतिनिधित्व गरिरहेका सबै मन्त्रीहरुले हस्ताक्षर गरेका छन् ।

प्रश्तावमा वर्तमान मन्त्री परिषदलाई संविधान निमार्ण वाहेकका कुनै पनि विषयमा निर्णाय नलिन भनिएको छ । वर्तमान सरकार काम चलाउ वा नियमित कस्तो किसिमको सरकार हो स्पष्ट पार्नु पर्ने अर्को बुँदामा उल्लेख गरिएको छ ।

माओवादीबाट आएको राजिनामाको घुमाउरो प्रश्तावको बारेमा प्रधानमन्त्री कोइरालाले संविधानसभाको पहिलो वैठक सम्ममा आफूले सबैकुरा स्पष्ट गर्ने बताएको प्रधानमन्त्रीलाई उधृत गर्दै मन्त्री महराले जानकारी दिए । प्रधानमन्त्रीको थप प्रतिकृया के रह्यो त भन्ने प्रश्नमा भने महराले 'प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ' मात्रै भने।

संविधानसभाको पहिलो वैठक आउन ६ दिन मात्रै बाँकी हुँदा बसेको मन्त्री परिषदको वैठकले सभासदहरुलाई सपथ खुवाउने कानुनी व्यवस्था गर्नको लागि अध्यादेश ल्याउने निर्णय गरेको छ । संविधानसभा सदस्यहरुलाई सपथको लागि वैधानिक प्रावधान अझै तय भैसकेको थिएन ।

वैठकले कोटेश्वर निवासी रामहरी श्रेष्ठ हत्याको विषयमा छानविन गर्न एक उच्च स्तरीय छानबिन आयोग बनाएको नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सन्‍चार मन्त्री कृष्णबहादुर महराले जानकारी दिएका छन् ।

सर्वोच्च अदालतका पूर्व न्यायधिश राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा गठित सो आयोगमा सर्वोच्चका सह-न्यायधिवक्ता सरोजप्रसाद गौतम र अतिरित्त प्रहरी महानिरिक्षक अमर सिंह साह सदस्य रहेका छन् । छानबिन आयोगले काम थालेको १५ दिन भित्रमा प्रतिवेदन सार्वजनिक गर्नु पर्नेछ ।

-Santa Bagam Magar in Kathmandu






















तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®