Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
एकतापछि माओवादी केन्द्रीय समिति १५० सम्मको हुन सक्ने

काठमाण्डौं, January 9, 2009- नेकपा माओवादीले चुनवाङ बैठकबाट घटुवामा परेका नेताहरुलाई पनि केन्द्रीय सदस्य बनाउने तयारी गरेको छ ।

नेकपा एकताकेन्द्र मसालसँग एकता गर्दा पहिलेकै ९५ जना केन्द्रीय सदस्य सहित नयाँ केन्द्रीय समिति बनाउने तयारी गरेको हो ।

यसबारे माओवादीले बिहिबार केन्द्रीय सचिवालय बैठकमा छलफल समेत गएको छ । पहिलकै ९५ सदस्यीय समिति बनाउने विषयमा छलफल भएको नेता वर्षमान पुन 'अनन्त'ले जानकारी दिनुभयो ।

एकताकेन्द्र मसालका ३१ जना केन्द्रीय सदस्य छन् । ०६० सालको चुनबाङ बैठकले ९५ सदस्यीय केन्द्रीय समिति घटाएर ३५ सदस्यीय बनाएको थियो ।

केन्द्रीय समिति १५० सम्मको हुन सक्ने वरिष्ठ नेता मोहन वैद्यले जानकारी दिनुभयो । बैठकमा एकताकेन्द्र मसालसँगको एकता र सरकार संचालनका विषयमा छलफल भएको थियो ।

-Khagendra Makhim in Kathmandu



























   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®