
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
एकिकरण आजै, घोषणा भोली, माओवादीको केन्द्रिय समिति १७५
सदस्यीय हुने
काठमाण्डौं,
January 12, 2009-
एकिकरणपछि नेकपा माओवादीको केन्द्रिय समिति १७५ सदस्यीय हुने
भएको छ । नेकपा एकता केन्द्र मशालसँगको एकिकरणपछिको समितिको बारेमा निर्णय
गर्न पुस २८ गते बसेको माओवादी केन्द्रिय समितिको वैठकले यस्तो निर्णय
गरेको हो ।
नयाँ बन्ने समितिमा माओवादीको एक सय ३७ र मशालको ३८ जना केन्द्रिय सदस्य
रहने छन् ।
३५ सदस्यीय केन्द्रिय समितिलाई एकिकरण हुने भएपछि माओवादीले पुस २७ गते एक
सय ६ सदस्यीय बनाएको थियो भने आजको वैठकले ३१ सदस्य थपेको हो ।
युद्धकालमा ९५ सदस्य रहेको केन्द्रिय समितिलाई गोप्यता नरहेको तथा नेता
कार्यकर्ता समातिएको भन्दै २०६१ साल असोजमा ३५ सदस्यमा झारेको थियो ।
दुई पार्टीवीच आजै एकिकरण हुने तथा पुस २९ गते खुलामन्चमा घोषणा सभा गर्ने
कार्यक्रम तय गरिएको माओवादी नेता नन्दकिशोर पुन 'पासाङ्ग'ले युएसनेपाल
अनलाईनलाई जानकारी दिए ।
-Santa Bagam in Kathmandu
|
|