Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
Faces
of the Week
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
माओवादी संविधान सभासदहरुले जनमुक्ति सेनाको पद
त्याग गर्ने प्रचन्डको उर्दी
ने.क.पा. माओवादी
प्रेस-वक्तव्य
हाम्रो पार्टी ने.क.पा. माओवादी गत आषाढ ११ गते सात राजनीतिक दलहरुका बीच
भएको सात बुँदे सहमति कार्यन्वयनबारे गंभीरतापूर्वक पुनः प्रतिबद्धता
व्यक्त गर्न चाहन्छ । तदनुसार मुख्यतः वाई.सी.एल. को अर्धसैनिक गतिबिधि
अन्त्य गर्ने, द्वन्द्वको क्रममा नियन्त्रणमा लिइएका निजी तथा सार्वजनिक
जग्गा कार्यालय कलकारखाना आदि संवन्धित व्यक्ति वा संस्थालाई फिर्ता गर्ने,
आजका मितिदेखि संविधान सभाको राजनीतिक जिम्मेवारीमा आएका कुनै पनि पार्टी
सदस्यहरु जनमुक्ति सेना नेपालको कुनै पनि पदको जिम्मेवारीमा नरहने,
द्वन्द्वको क्रममा खडा गरिएका राज्यका समानान्तर प्रकृतिका संरचनाहरु
अन्त्य गर्ने कुराको घोषणा गरी यसै वक्तव्यमार्फत् सार्वजनिक जानकारी
गराइएको छ । उपरोक्त सहमतिहरुको कार्यान्वयन समयतालिका निर्धारण गरी
यथाशिघ्र गरिनेछ ।
मितिः ३१ श्रावण ०६५
प्रचण्ड
अध्यक्ष
ने.क.पा. माओवादी
August 15, 2008, Kathmandu
|
|