Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओवादी संविधान सभा दलको विधान पारित, आचार संहिता चाँही बाँकी

काठमाण्डौ, 2 Feb, 09- सरकारको नेतृत्व गरीरहेको एकिकृत नेकपा माओवादी संविधान सभा दलको विधान पारित भएको छ ।

िसंहदरबारस्थित माओवादी सविधान सभा दलको कार्यालयमा माघ २० गते बसेको बैठकले दलको विधान पारित गरेको पार्टी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।

विधानमा दलका नेता उप-नेताको काम, कर्तव्य र अधिकार, सचेतक, मुख्य सचेतकको काम, कर्तव्य र अधिकार तथा पार्टीका सभासद्हरुले पालना गर्नुपर्ने काम, कर्तव्य र अधिकारका विषय उल्लेख गरिएको छ । पार्टी एकतापछि माओवादी संसदीय विभागले संशाधोन सहित प्रस्ताव गरेको दलको विधान पारित गरिएको हो ।

वैठकले दलको सचिव र कोषाध्यक्ष चयन गर्ने जिम्मा प्रमुख सचेतक र सचेतकलाई दिएको सभासद सुदन राईले बताए ।

बैठकमा एकीकृत नेकपा माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आ आफ्नो मन्त्रालयमा भइरहेको कार्य प्रगतिका बारेमा दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई जानकारी गराइको थियो ।

सम्बन्धित मन्त्रालयबाट गर्ने कामकारवाहीमा पार्टीको नीति र योजनालाई कार्यान्वयन गर्दै जनतालाई उन्नत र नयाँ अनुभूति गराउन तयार पारिएका योजना तथा नीतिका विषयमा मन्त्रीहरुले बि्रफिङ गरेका थिए ।

माओवादी सभासद्हरुका लागि तयार पारिएको आचार संहिताका विषयमा भने अर्को बैठकमा छलफल गरिने प्रवक्ता शर्माले जानकारी दिए ।

-Santa Bagam in Kathmandu













   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®