Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओबादीद्वारा नयाँ बन्ने संबिधानमा कार्यकारी अधिकार राष्ट्रपतिमा रहने निर्णय

काठमाण्डौ, 25 Feb, 09- एकिकृत नेकपा माओबादी संबिधान सभा दलको बैठकले नयाँ बन्ने संबिधानमा कार्यकारी अधिकार सहितको राष्ट्रपति र सिमित अधिकार सहितको प्रधानमन्त्री हुनुपर्ने ब्यवस्था सहितको मस्यौदा संविधान पास गरेको छ ।

नयाँ संबिधानको प्ररम्भिक खाका तयार गर्न माओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराइको अध्यक्षतामा गठित समितिको सुझाव फागुन १४ गतेको बसेको माओवादी संविधान सभा दलको बैठकले अनुमोदन गरेको हो ।

माओबादी संबिधान सभा दलको कार्यालय िसंहदरबारमा बसेको दलको बैठकले प्रधानमन्त्री र राष्ट्रपति दुवै हुने ब्यवस्था गरिएपनि कार्यकारी अधिकार राष्ट्रपतिमा हुने प्रस्ताव अनुमोदन गरेको नेता भट्टराइले जानकारी दिए । नेता भट्टराईले प्रस्तावमा अमेरीका जस्तो राष्ट्रपतिमात्र हुने वा बेलायत जस्तो प्रधानमन्त्री
कार्यकारी हुने नभइ फ्रान्स अथवा श्रीलंका जस्तो दुवै हुने ब्यवस्था गरिएको बताए । नेता भट्टराईले अमेरिकालाई प्रजातन्त्रको आर्दश मान्ने काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले कार्यकारी अधिकारी राष्ट्रपतिलाई दिँदा मुलुकमा अधिनायकवाद आउँछ भन्नु हास्यास्पद भएको बताए । भट्टराईले भने 'उसो भए गिरिजाले अमेरिकामा अधिनायकवाद छ भन्न खोज्नु भएको ?'

बैठकले नेता नारायणकाजी श्रेष्ठलाइ दलको उपनेतामा चयन गरेको छ । यसअघि उहाँ पार्टी संसदीय बिभागको प्रमुख थिए । भोलीदेखि गाउँ जान लागेका आफ्ना सभासद्लाइ पनि दलको धारणा अनुरुप सुझाव संकलन गर्न निर्देशन दिइएको एकिकृत माओबादीले जनाएको छ ।

-Santa Bagam in Kathmandu




















   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®