|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal & New York: नेपाली खबरहरु |
||
|
माओवादी ५६ स्थानमा
अग्रस्थानमा, काँग्रेस १९ र एमाले १३ ठाउँमा प्रचन्ड दुबै क्षेत्र रोल्पा-२ र काठमाडौं-१० मा अग्रस्थानमा काठमाडौं, April 12, 2008-चैत्र ३० गते विहान १०:३० बजे सम्म नेकपा माओवादी ५६ स्थानमा अग्रस्थानमा रहेको छ । विगतमा ठूला भनिएका काँग्रेस १९ र एमाले १३ ठाउँमा मात्रै अगाडि छ । मधेशी जनअधिकार फोरम नेपाल ८ र नेपाल मजदुर किसान पार्टी दुई स्थानमा अगाडि छ । प्राप्त पछिल्लो नतिजा अनुसार माओवादीले ५ काँग्रेस र एमालेले दुई-दुई स्थानमा विजय हासिल गरेको छ । नेकपा माओवादी अध्यक्ष प्रचन्ड दुबै क्षेत्रमा अग्रस्थानमा छन् । उनले रोल्पा-२ मा ३ हजार ६ सय ४४ मत प्राप्त गरी सकेका छन् भने उनका निकटक्तम प्रतिद्धन्द्धी एमालेका शान्तकुमार ओलीले १ हजार ५७ र तेस्रो स्थानमा रहेका काँग्रेसकी भीमकुमारी बुढाले १ हजार ५५ मत प्राप्त गरेकी छन् । प्रचण्ड काठमाडौं-१० मा १५ हजार ५ सय १७ मतका साथ अगाडि छन् । उनका प्रतिद्धन्द्धी काँग्रेसका राजेन्द्र केसीको ८ हजार ६ सय ८० र एमालेका सानु श्रेष्ठको ६ हजार २ सय १६ मत रहेको छ । चितवन दुईका प्रत्यासी माओवादीका रामबहादुर थापा मगर बादल १० हजार ३ सय ९२ मत सहित अग्रस्थानमा छन् । उनका नजिक प्रतिद्धन्द्धी एमालेका काशीनाथ अधिकारीको ६ हजार १ सय ९० र काँग्रेसका एकनाथ रानाभाटको ५ हजार ७ सय ४४ मत रहेको छ । माओवादीका अर्का नेता डा. बाबुराम भट्टराई ८ हजार २ सय ४८ मतका साथ गोरखा २ मा अग्रस्थानमा छन् । भट्टराईका मामा तथा काँग्रेसका चन्द्रप्रसाद न्यौपानेको १ हजार ४ सय १५ मत मात्रै छ । माओवादी ५६ स्थानमा अग्रस्थानमा, काँग्रेस १९ र एमाले १३ ठाउँमा चैत्र ३० गते विहान १०:३० बजे सम्म नेकपा माओवादी ५६ स्थानमा अग्रस्थानमा रहेको छ । विगतमा ठूला भनिएका काँग्रेस १९ र एमाले १३ ठाउँमा मात्रै अगाडि छ । मधेशी जनअधिकार फोरम नेपाल ८ र नेपाल मजदुर किसान पार्टी दुई स्थानमा अगाडि छ । प्राप्त पछिल्लो नतिजा अनुसार माओवादीले ५ काँग्रेस र एमालेले दुई-दुई स्थानमा विजय हासिल गरेको छ । प्रधानमन्त्री पुत्री सुजाता कोइराला सुनसरी-५ मा २ हजार ४ सय ३ मत सहित तेस्रो स्थानमा रहेकी छन् । सोही क्षेत्रमा मधेशी जनअधिकार फोरमका संयोजक उपेन्द्र यादव ४ हजार ७ सय ४८ मत सहित अग्रस्थानमा र एमालेका मोहमद मेहफुज अन्सारी ३ हजार ४ सय १५ मत सहित दोस्रो स्थानमा रहेका छन् । एमाले महासचिव माधवकुमार नेपाल काठकाडौं २ मा माओवादीका झक्कुप्रसाद सुवेदी भन्दा १७ सय ९० मतले पछाडि छन् । हाल सम्म नेपालले १० हजार २ सय १८ र सुवेदी १२ हजार ८ मत प्राप्त गरेका छन् । -Santa Gaha Magar in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®