![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
प्रचण्ड छाडी माधव तिर काठमाडौं, March 20, 2008-कुनै बेला माओवादी अध्यक्ष प्रचण्डका अति निकटस्थ मानिने माओवादीका पूर्व पोलिटब्यूरो सदस्य रविन्द्र श्रेष्ठ चैत ६ गते नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेमा उनलाई केन्द्रिय सदस्यको जिम्मेवारी दिइएको छ । एमाले मुख्यालय बल्खुमा आयोजित कार्यक्रममा श्रेष्ठले भनेू नेकपा माओवादीले पनि बहुदलीय प्रतिस्प्रर्धालाई '२१औं शताब्दीको जनवादमा' स्वीकार गरी सकेको स्थितिमा र संविधानसभाबाट अग्रगामी रुपान्तरणको कार्यदिशामा अघि बढिरहेको परिप्रेक्ष्यमा अलग पार्टीको औचित्य सकिएको छ ।' उनले भने एमालेमा मेरो प्रवेश नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने सानो प्रयास हो । काठमाडौं भक्तपुरका स्थायी बासिन्दा श्रेष्ठ प्रचण्ड र दरवारवीचको वार्ताको सुत्रधारका रुपमा चिनिन्छन् । शाहीकालीन गृहमन्त्री कमल थापाले आत्मसमर्पण गरी आउनेलाई १० लाख रुपियाँ दिने घोषणा गरेका दिन २०६२ फागुन २९ गते उनले माओवादीबाट विद्रोह गरेका थिए । प्रचण्डले क्रान्तिकारी धार त्यागेको भन्दै विद्रोहमा उत्रेका श्रेष्ठले यसअघि 'नयाँ सांस्कृतिक क्रान्ति समूहू गठन गरेका थिए । सँगै विद्रोह गरेका उनकी श्रीमतीमाओवादी पूर्व केन्द्रिय सदस्य मणि थापा तथा माओवादी सैन्य फुटका कृष्ण अधिकारी भने एमालेमा प्रवेश गरेका छैनन् । संविधानसभा निर्वाचनको सरगर्मीसँगै एमाले र माओवादीवीच आरोप-प्रत्यारोप बढीरहेको बेला प्रचण्डका कट्टर विरोधी श्रेष्ठको एमाले प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ । -Santa Gaha Magar |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®