![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
मारिनेमा अब माओवादी कमाण्डर
पनि बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, March 18, 2008-मर्न र मार्न बाँकी नराख्ने माओवादीहरुको सिको गर्दै अन्य दलाका कार्यकर्ताहरुले अब उल्टै माओवादीकै कमाण्डरलाई मार्न थालेका छन्। माओवादीको केन्द्रीय प्रचार व्यूरो संयोजक विकेश श्रेष्ठले बताएअनुसार चुरे भावर एकता समाजका रौतहट- ५ का उम्मेदवार बाबु थापासहितको टोलीले जनमुक्ति सेना ३ नं डिभिजन अन्तर्गतको कम्पनीका सहकमाण्डर कृष्ण रावत क्षितिज माथि आक्रमण गरेपछि उनको मृत्यु भएको जनाएका छन् । रौतहट पौराहीका रावत भेटघाटकालागि आफ्नो घर गएर चितवनको जुटपानीमा रहेको क्याम्पमा फर्कंदै थिए । उनलाई चुरे भावरका उम्मेदवार बाबु थापा र अर्का उम्मेदवार बारा निजगढका चुनु श्रेष्ठको टोलीले चैत्र १ गते बेलुकी ६ बजे आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते उनलाई उपचारकालागि काठमाडौं ल्याइदै गर्दा चैत्र २ निधन भएको श्रेष्ठले बताए । चुरे भावरका थापा र श्रेष्ठले बाराको निजगढ गाविसको महेन्द्र राजमार्गमा ढाँट सन्चालन गर्दै आएका छन् । माओवादीले मृत्यु भएका रावतलाई शहीद घोषणा गर्दै दोषीमाथि कडाभन्दा कडा कार्वाहीको माग गरेको छ । तर यो निती लागु हुन रोटी दोहोरै पाक्नु पर्ने अर्थात माओवादीद्वारा मारिएका दल र परिवारले यही माग गरे के त्यो लागु होला? |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®