Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओबादी लडाकुका कमान्डर एकै पटक नेपाली सेनाको प्रधानसेनापति हुन नसक्ने

काठमाण्डौं, November 13, 2008- पछील्लो समयमा देशमा हत्या, लुटपाट जस्ता घटनामा कमी नआए पनि उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेब गौतमले मुलुकको शान्ती सुरक्षाको अबस्था पहिलाभन्दा राम्रो हुदै गएको बताएका छन् ।

रुपन्देही आई पुगेका मन्त्री गौतमले भैरहवाको गौतम बुद्ध बिमानस्थलमा सन्‍चारकर्मीहरुसंगको कुराकानी यस्तो बताएको भैरहवाबाट सहयोगी पत्रकार मनोराजन शर्माले उल्लेख गरेका छन् । मन्त्री गौतमले शान्ति सुरक्षाको अबस्था कसरी राम्रो भएको हो त्यो भने खुलाएनन् ।

तराईमा शशस्त्र आन्दोलन गरी रहेकाहरुसंग शान्ती बार्ताको प्रकिया अगाडी बढिरहेको उल्लेख गर्दै छिट्टै बार्ता हुने बिश्वास ब्यक्त गरॆ । माओबादी नेता तथा पुर्ब मन्त्री मात्रिका यादबले गृहमन्त्रीले राजिनामा नदीएसम्म बार्ता हुन सक्दैन भन्ने भनाई प्रति आफुलाई कुनै जानकारी नभएको र त्यस्ता कुराका पछी नपर्न आग्रह गरॆ ।

कार्यबाहक प्रधानमन्त्रीको पदभारसमेत ग्रहण गरेका गौतमले माओबादी लडाकुका कमान्डर एकै पटक नेपाली सेनाको प्रधानसेनापति हुन नसक्ने धारणा राखे । उनी रुपन्देही ब्यापार संघ बुटवलको भवन शिल्यान्यास गर्ने कार्यका लागी यहाँ पुगेका हुन् ।

-Santa Bagam in Kathmandu


















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®