|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
राजालाई नारायणहिटी छाड्न माओवादी 'सन्देश' काठमाडौं,
May 1, 2008-माओवादीले
नारायणहिटी रहेका निलम्बित राजा ज्ञानेन्द्रलाई नारायणहिटी छाड्न एक हप्ता
अघि नै सन्देश पठाएको खुलाशा भएको छ ।सार्वजनिक कार्यक्रममार्फत् राजालाई नारायणहिटी छाड्न चेतावनी दिइरहेका माओवादी नेताहरुले सूत्रहरुमार्फत् नारायणहिटी त्याग गर्न गोप्यरुपले सूचना पठाइसकेका रहेछन् । यो कुराको खुलाशा गरेका बरिष्ठ माओवादी नेता सीपी गजुरेलले बुधवार आयोजित एक कार्यक्रममा भने- 'सन्देशलाई बेवास्ता गरिए हामी कडा कदम चाल्न बाध्य हुनेछौं ।' माओवादीले निलम्बित राजालाई चेतावनी दिइरहँदा नेपाल-भारतका अतिवादी हिन्दूहरुले भने माओवादीलाई चुनौति िदंदै राजतन्त्र राख्नका सशस्त्र संघर्ष गर्ने चेतावनी दिएका छन् । तर माओवादी नेता गजुरेलले सशस्त्र संघर्ष गर्ने कट्टर हिन्दुवादीहरुको चेतावनी हास्यास्पद भएको बताएका छन् । रिपोटस्र क्लवले बुधवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा भने- 'जोगीहरुले राजा राख्न र माओवादी लखेट्न चिम्टा र त्रिशुल लिएर आउंछु भन्दैमा माओवादी तर्सने छैन । हामी यस्ता हल्का खालका चेतावनीको पर्वाह गर्दैनौं ।' CP Gajurel. Photo contributed: Sirab |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®