![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
मनिषा कोइरालाका बुवा
प्रकाशलाई राजा नै चाहिने काठमाडौं,
March 21, 2008-एकताका
भारत कि चर्चित नायिका तथा नेपालका पहिलो प्रजातान्त्रिक प्रधानमन्त्री
बिश्वेस्वरप्रसाद कोइराला कि नातिनी मनिषाका बुवा प्रकाश कोइरालालाई
'संवैधानिक राजसंस्था हटाएर गणतन्त्र ल्याइएमा नेपालको स्वतन्त्रता गुम्न
सक्ने छ र विखण्डन आउने छ । सार्वभौमिकता लोप भई राष्ट्रियता समाप्त हुन
सक्ने ..." डर छ । किन? पढ्नुहोस्शाहीकालीन मन्त्री तथा पूर्व काँग्रेसी नेता प्रकाश कोइरालाको पार्टी नेपाली काँग्रेस राष्ट्रवादीको घोषणापत्रमा संवैधानिक राजतन्त्रको खुलेरै वकालत गरिएको छ । Manisha Kiorala. Photo courtesy: MusicIndiaOnline.Com चैत ७ गते राजधानीमा सार्वजनिक सो पार्टीको घोषणापत्रमा भनिएको छ 'संवैधानिक राजसंस्था हटाएर गणतन्त्र ल्याइएमा नेपालको स्वतन्त्रता गुम्न सक्ने छ र विखण्डन आउने छ । सार्वभौमिकता लोप भई राष्ट्रियता समाप्त हुन सक्ने छ । यस्तो राजसंस्था बारे विवाद नगर्नु नै श्रेष्यकर हुनेछ ।' राजसंस ्थाको
बारेमा निर्णय गर्नै परे जनमत संग्रहबाट गरिनु पर्ने जिकिर पनि घोषणापत्रमा
गरिएको छ । घोषणापत्रमा अप्रजातान्त्रिक कार्य गरेमा राजालाई अभियोग लगाई
हटाउने र अर्को व्यक्तिलाई राजा बनाउन सकिने उल्लेख गरिएको छ । अर्को कस्तो
व्यक्तिलाई राजा बनाउने भन्ने युएस नेपाल अनलाइनको प्रश्नमा भने प्रकाश
कोइराला मौन बसे ।अन्तरिम संविधानतह मुलुक संघीय गणतन्त्रमा प्रवेश गरी सकेको भएपनि सो पार्टीको घोषणापत्रमा नेपालमा संघीय व्यवस्था अस्विकार्य हुने दाबी गरिएको छ । ![]() Prakash Koirala. Photo: Sanata Gaha Magar राष्ट्र प्रमुख 'प्रजातान्त्रिक राजा' र संसदमा बहुमत प्राप्त व्यक्ति प्रधानमन्त्री हुने प्रश्ताव गरिएको घोषणापत्रमा लेखिएको छ 'जसरी गणतन्त्रवादीहरुले खुला र निर्वाधरुपमा संविधानसभाको प्रचास प्रसार गर्न पाइरहेका छन् त्यसरी नै राजसंस्थावादीहरुले पनि पाउनु पर्दछ ।' अन्तरिम संविधानमा गरिएको तेस्रो संशोधनको चर्को आलोचना गर्दै सो पार्टीले निष्पक्ष चुनावको लागि स्वतन्त्र र निर्दलीय निर्वाचन सरकार गठनको माग गरेको छ । अब हेर्नु छ- मनिषाले कस्को प्रचार गर्छिन्- कान्छा हजुर बा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पार्टी नेपाली काँग्रेसको कि आफ्ना बुवाको पार्टी नेपाली काँग्रेस राष्ट्रवादीको। -Santa Gaha Magar in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®