Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Malaysia

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
मलेसियाका नेपालीहरुद्वारा कोशी बाँधका बाढिपीडितलाई सहयोग

Kuala Lumpur, Malaysia, August 23, 2008- कोशी बाँध फुट्नाले पश्चिम कुसाहा, लौकहीलगायतका गाविसहरुका ५०,००० भन्दा बढि जनसंख्या विस्थापित भएको कारण नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थालाई पीडितहरुको उद्धार कार्यमा सहयोग जुटाउन आग्रह गरेकोमा नेपाल विजनेश सोसाइटी अफ मलेसियाले सहयोगार्थ रुपैया १ लाख सहयोग गरिएको छ ।

नेपाल विजनेश सोसाइटी अफ मलेसियाको पहलमा बाढिपीडितलाई कर्मा दोर्जे गुरुङ (हिमालयन रेष्टुरेन्ट आरएम) ले ३५१, भवानी शंकर तिवारी ले३०१, दीपक बोगटीले ५१, शान्ति थापाले ५००, कृष्ण लिम्बूले २५१, हाकिम श्रेष्ठले ५५१, धन मावो लिमले १०१, युनिक एक्सचेन्जले ५५१, देव छन्त्यालले ५०, भान्छा घरले ५३, एभरेष्ट रेमिटले २५, न्यू नेशनल (इश्वर श्रेष्ठ)ले ५०, गजत वेघाले १००, अर्जुन पौडेलले १०१, दीपक श्रेष्ठले ५०, रामबहादु लिम्बूले ५०, मिङमा लामाले ३०, न्यू देउरालीले ३०, जिना रेष्टुरेन्टले ५१, संगम रेष्टुरेन्टले ११०, परदेशी रेष्टुरेन्टले १०१, मेचीकाली रेष्टुरेन्टले ५००, सगरमाथाले ५१, इन्द्रेणी रेष्टुरेन्टले १०१, नाङ्लो पसलले १०१, नेपाल टिभी घरले १०१, नमस्ते पसलले ५१, लालीगराँश रेष्टुरेन्टले ५१, कविन्द्र नेपालीले ३०, सोल्टीले ५०, र द खुकुरीले १०१ मलेशियन डलर सहयोग प्रदान गरेकाछन्‌। उक्त सहयोग राषी प्रधानमन्त्री कोषमा हस्तान्तरणको लागि नेपाल दुतावास क्वालालम्पूरमा बुझाइएको कुरा नेपाल दुतावासबाट जानकारी आएको छ।

दुतावासबाट जारि विज्ञप्तिमा भनिएको छ -'मलेसियामा रेष्टुरेन्ट तथा अन्य व्यावसाय गर्नेहरुको संस्था नेपाल विजनेश सोसाइटी अफ मलेसियाको पहलमा बाढिपिडितहरुलाई सहयोगार्थ रुपैया एक लाख बराबरको सहयोग प्रदान गरेर ठूलो राहत पुर्याएको छ । सो राहतलाई नेपाल सरकारमार्फत तुरुन्त पीडितहरुमा पुर्याउने बचनवद्धता गरिएको छ ।


-Devendra Surkeli, Kuala Lumpur, Malaysia

Read related news:
मलेसियामा नेपाली साहित्यको चहल पहल
मलेसियामा किरात राई यायोख्खाको पुनर्गठन



   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®