|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
मलेसियामा रविन थापाको उपन्यास 'एक यात्री दुई गोरेटो' बिमोचित |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Rabin Thapa Magar's novel being released by Mani Rai 'Gothale' and Sam Thapa Magar. Photos: Devendra मलेसिया, November 24, 2008- प्रवासी मगर संघ मलेसियाले दिपावली साँझमा सहभागी कलाकारहरुको सम्मानार्थ आइतबार आयोजित एक कार्यक्रममा रविन थापा मगरद्धारा लिखित उपन्यास 'एक यात्री दुई गोरेटो' लाई चर्चित साहित्यकार मनि राई 'गोठाले', प्रमुख अतिथि साम थापा मगर र युनिक एक्सचेन्जका भीम शेरचनले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो । प्रवासी मगर संघ मलेसियाले दिपावली साँझमा सहभागी कलाकारहरुको सम्मानार्थ आइतबार एक कार्यक्रम गरी दिपावली साँझलाई मैझारो गरेको छ । नेपालबाट आमन्त्रित नेपाल मगर संघका केन्द्रीय सदस्य तथा चलचित्र निर्माता साम थापा मगरको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा सबै सहभागी कलाकारहरुलाई प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेको थियो । गएको दिपावलीमा प्रवासी मगर संघद्धारा मलेसियामा क्वालालम्पूर र पेनाङमा सांस्कृतिक कार्यक्रम गरेको थियो । त्यसैगरी मलेसियामा लामो समय रहेर प्रवासी मगर संघसँग आवद्ध भई कार्यअवधी पूरा गरेर जान लागेको दिपक मगर, अर्जुन लाफालाई विदाईसमेत गरिएको थियो । कार्यक्रममा नेपाल विजनेश सोसाइटी अफ मलेसियाका सचिव विश्व राई, अनेसासका पूर्व अध्यक्ष जीवन देवान गाउँले, साहित्यकार दिलदुःखी जन्तरे, नेपाल तमू समाजका केश तमू आदिको उपस्थिति रहेको थियो। कार्यक्रम प्रवासी मगर संघ मलेसियाका संयोजक सुन्दर आलेको सभापतित्व र राजेन्द्र मगरको सन्चालनमा सम्पन्न भएको थियो । -Devendra Surkeli in Malaysia |
|
![]() Photos: Devendra |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||