Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
Faces
of the Week
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
मलेसियामा किरात राई यायोख्खाको पुनर्गठन
Malaysia, Kuala Lumpur, August 10, 2008- किराती
राईहरुको साझा संगठन किरात राई यायोख्खा मलेसियाको पुनर्गठन भएको छ।
सन्जय राई छुच्चाको अध्यक्षतामा पुनगर्ठित समितिको उपाध्यक्ष तेजबहादुर
राई, सचिव ठूले दोभान, अरुण कोइमी, सहसचिव राज रुङमाङ राई, कोषाध्यक्ष
प्रमोद चाम्लिङ र सदस्यहरुमा नवीन राई, दशरथ राई, मनी राइ 'गोठाले' रहेका
छन् ।
किरात राई यायोख्खा (किराया) केन्द्रीय कमिट नेपालको मातहतमा रहेको किराया
मलेसियाले मलेसियामा रहेका सम्पूर्ण राईहरुलाई यायोख्खाको सदस्यता दिलाउने,
आजिवन सदस्यको संख्या बढाउने, भाइचारा संगठनसँग सम्बन्ध बढाउने, आपसी सहयोग
गर्ने कार्यक्रमहरु तर्जुमा गरेको छ ।
भेलाले विश्व राई र बलधन राईलाई संस्थाको संरक्षक तोकेको छ ।
-Devendra Surkeli in Malaysia
|
|