|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
न्यू योर्कको पहिलो नेपाली दुर्गा मन्दिरमा फेब्रुअरी २३ मा महाशिवरात्रि पर्व मनाइने |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
अब भेटी मन्दिरको कोषमा जम्मा गरिने, पूजामा फल-फूल
मात्र प्रयोग गरिने Durga Mandir in Ridgewood, New York. Photos: eEyeCam न्यू योर्क, 16 Feb, 09- न्यू योर्कको रिज्वूडस्थित पहिलो नेपाली दुर्गा मन्दिरमा आउदो फेब्रुअरी २३ तारिकका दिन महाशिवरात्रि पर्व परेकोले सो दिन भब्य सामूहिक पूजा गर्ने निर्णय गरिएको छ। यसपालीदेखी पूजा गर्दा प्रसादको लागी फल-फूल मात्र प्रयोग गरिने भएको छ भने पहिले जस्तो पुरी, रोटी, खीर, तरकारी आदि खर्चिलो र समय लिने खालको नगर्ने बरु त्यो खर्च गर्ने रकम मन्दिर मै ल्याएर दान गर्न प्रोत्साहन गर्ने निर्णय गरिएको छ। त्यसै गरी दुर्गा मन्दिरमा कुनै भक्तजनले देउताको थानमा अथवा पूजा स्थानमा चढाएको दान-दक्षिणा, भेटी, फल-प्रसाद एबम अन्य कुनै सामग्री भए सबै चिजहरू मंदिरको कोषमा जाने निर्णय गरिएको छ। तर पन्डितले टिका लगाई दिदा भक्तले हातमा दिएको वा थालिमा राखिदिएको दक्षिणा वा केही चीज चाहि पन्डितको स्वमित्वमा रहने कुरा आउदा दिनहरुदेखि लागू हुने निर्णय मन्दिर ब्याबस्थापन समितीले गरेको छ। |
|
|
मंदिरको आम्दानी दुरुस्त राख्न बैंक खाता समितिका संयोजक मोहनबहादुर ज्ञवाली, सदस्यहरु: मिलनकुमार शाही र हरीप्रसाद काफलेको संयुक्त नाममा खोल्ने निर्णय पनि गरिएको छ। मंदिरका निष्ठावान भक्त बिज्ञान त्रिपाठीबाट चन्दा स्वरुप एउटा कंप्यूटर प्राप्त भएकोमा वहालाई धन्यवाद् दिदै त्यसलाई छिट्टै ब्यवस्थित बनाउने साथै प्रिंटर रिज्वूड नेपालीज सोसाइटीका अध्यक्ष मोहन ज्ञवालीबाट प्राप्त हुने भएको छ। दुर्गा मन्दिरको स्थापना अध्यक्ष ज्ञवाली, सरोज श्रेष्ठ लगायतका ६ जना नेपालीहरु मिलेर किनेको नेपालीहरुको निजी अपार्टमेन्ट बिल्डिङ (1655 Putnam Ave, Ridgewood, New York) को बेस्मेन्टमा गरिएको छ। - Deepak Kaphle in Ridgewood, New York Read our related news: » न्यू योर्कमा स्वस्थानी ब्रत: डमरू बजाए कैलाशमा शिवले...न्यू योर्कमा स्वस्थानी ब्रत सम्पन्न (31 Photos) Ridgewood Nepalese Society Dashain Celebration with Shambhujeet Baskota: » "हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साईनो रै'छ रगतभन्दा रातो" शम्भूजीतले न्यू योर्कका नेपालीहरुसंग गुनिलो नाता गाँसे (52 Photos) निधारमा लर्काएर सप्त रङ्गी टीका: यसरी मनाइयो भाईटीका- Special: तिहारको रमझम (125 photos): New York:-1, 2, 3, 4 Nepal:-1, 2, 3; NJ; VA; Boston; UK » Deusi-Bhailo Celebration in New York (33 Photos) » न्यू योर्कमा देउसी-भैलोको रमाइलो (33 Photos) » Laxmi Puja in Divya Dham Mandir, Woodside, New York (13 Photos) » न्यू योर्कमा लिम्बुहरुले गाए देउसीको अर्को भाका (15 Photos) » मायालुले हिंडेका ति पाइलाहरु खोज्दै आईपुगिन् उनी न्यूयोर्कमा! (16 Photos) Special Dashain Festivasl: दशैंको रमझम (148 photos) : New York-1, 2, 3,4; Florida; Canada; Nepal-1, 2, 3, 4; 5; 6; UK; S. Korea Ridgewood Nepalese Society Dashain Celebration with Shambhujeet Baskota: » "हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साईनो रै'छ रगतभन्दा रातो" शम्भूजीतले न्यू योर्कका नेपालीहरुसंग गुनिलो नाता गाँसे (52 Photos) |
||
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||