|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
News from New York: Special photo feature |
|
|
|
न्यू योर्कमा महाशिवरात्री पर्ब, नेपाली भक्तालुहरुको ओइरो |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Maha Shivaratri celebration in New York. Photo: eEyeCam न्यू योर्क, 24 Feb, 09- न्यू योर्क शहरमा बसोबास गर्ने नेपालीहरुले यस बर्षको महाशिवरात्री पर्ब दुई बिभिन्न स्थानमा धुमाधामसँग मनाए। वूड साइड र रिज्वूडमा भेला भएका सयौ नेपालीहरुले भगवान शिवको पूजा आराधाना गर्दै मनाएको बिशेष फोटो फिचर प्रस्तुत छ। न्यू योर्क, 24 Feb, 09- न्यू योर्क शहरमा बसोबास गर्ने नेपालीहरुले यस बर्षको महाशिवरात्री पर्ब दुई बिभिन्न स्थानमा धुमाधामसँग मनाए। वूड साइड र रिज्वूडमा भेला भएका सयौ नेपालीहरुले भगवान शिवको पूजा आराधाना गर्दै मनाएको बिशेष फोटो फिचर प्रस्तुत छ। यता वूड साइडको दिब्यधाम मन्दिरमा झन्डै ३०० जना नेपाली र भारतीय भक्तजनहरुले भगवान शिवको सामुहिक पूजा सम्पन्न गरे। उता रिज्वूडमा न्यू योर्कको पहिलो नेपाली दुर्गा मन्दिरमा उत्तिकै उत्साहकासाथ शिवरात्री मनाइयो। -Pratha Magar in New York. Comments? 917-570-1098 रिजउडमा महादेवको मुर्ती एवं शिवलिङ्ग प्रतिस्थापन हिन्दुहरुको महान चाड महाशिवरात्रिको अवसर पारेर रिजउड, न्यूयोर्कस्थित नेपाली दर्गा मन्दिरमा भगवान महादेवको मुर्ती एवं शिवलिङ्ग प्रतिस्थापन गरियो । रिजउड नेपलिज सोसाइटिद्धारा न्यूयोर्कमा हालसालै स्थापित दर्गा मन्दिरको सन्योजक समेत रहन भएका रिजउड नेपलिज सोसाइटिका प्रेसिडेन्ट मोहन ग्यावालीले युएस नेपाल अनलाइनलाई जनाएअनुसार पूर्णलाल श्रेष्ठ एवं परिवारद्धारा प्रदान गरिएको भगवान महादेवको मुर्ती एवं तुलसी आचार्यका परिवारद्धारा प्रदान गरिएको शिवलिङ्ग प्रतिस्थापन गरि मन्दिरका पूजारी पंडित भुसालद्धारा प्राण प्रतिष्ठा पूजा आरधना, बैदिक बिधीद्धारा हवन एवं आरतीसमेत गरिएको थियो भने पंडित भुसालले शिवरात्रिको महत्वका बारेमा प्रकाश पर्नु भएको थियो। |
|
![]() Photo: Amit राजेश-सुनिता भट्ट एवं परिवारद्धारा प्रदान देबी दुर्गाको मुर्तीसँग स्थाप्ना गरिएको उक्त दुर्गामन्दिर ब्यब्स्थापनको लागि बिज्ञान त्रिपाठी एवं परिवारद्धारा २ थान कम्प्युटर र नबिन ढकालले Router समेत प्रदान गर्नुभएको कुरा उक्त सोसाइटिका कोषाध्क्ष मिलन शाहीले बताउनुभयो। मन्दिरमा अन्य महानुभाबहरुसमेतले बिभिन्न भगवानको मुर्तीहरु प्रदन गर्नुभएकोले चाडै नै अरु बाँकी मुर्तिहरुको प्रतिस्थापन गरिने कुरासमेत उक्त मन्दिरका पूजारी पंडित भुसालले जानकारी गराउनु भएको थियो। -Amit Shah in New York. Photo: eEyeCam Photo: eEyeCam Photo: eEyeCam Photo: eEyeCam Photo: eEyeCam Photo: eEyeCam Photo: eEyeCam Photo: eEyeCam Photo: eEyeCam Photo: eEyeCam Photo: eEyeCam Photo: eEyeCam Photo: eEyeCam ![]() Photo: Amit Photo: Amit ![]() Photo: Amit ![]() Photo: Amit Photo: Amit ![]() ![]() Photo: Amit ![]() Photo: Amit ![]() ![]() Photo: Amit ![]() Photo: Amit Photo: eEyeCam Photo: eEyeCam Photo: Shambhu Moktan for eEyeCam |
||
|
Read our more related news: » न्यू योर्कमा स्वस्थानी ब्रत: डमरू बजाए कैलाशमा शिवले...न्यू योर्कमा स्वस्थानी ब्रत सम्पन्न (31 Photos) » न्यू योर्कको पहिलो नेपाली दुर्गा मन्दिरमा फेब्रुअरी २३ मा महाशिवरात्रि पर्व मनाइने अब भेटी मन्दिरको कोषमा जम्मा गरिने, पूजामा फल-फूल मात्र प्रयोग गरिने Ridgewood Nepalese Society Dashain Celebration with Shambhujeet Baskota: » "हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साईनो रै'छ रगतभन्दा रातो" शम्भूजीतले न्यू योर्कका नेपालीहरुसंग गुनिलो नाता गाँसे (52 Photos) Read our related news: निधारमा लर्काएर सप्त रङ्गी टीका: यसरी मनाइयो भाईटीका- Special: तिहारको रमझम (125 photos): New York:-1, 2, 3, 4 Nepal:-1, 2, 3; NJ; VA; Boston; UK » Deusi-Bhailo Celebration in New York (33 Photos) » न्यू योर्कमा देउसी-भैलोको रमाइलो (33 Photos) » Laxmi Puja in Divya Dham Mandir, Woodside, New York (13 Photos) » न्यू योर्कमा लिम्बुहरुले गाए देउसीको अर्को भाका (15 Photos) » मायालुले हिंडेका ति पाइलाहरु खोज्दै आईपुगिन् उनी न्यूयोर्कमा! (16 Photos) Special Dashain Festivasl: दशैंको रमझम (148 photos) : New York-1, 2, 3,4; Florida; Canada; Nepal-1, 2, 3, 4; 5; 6; UK; S. Korea Ridgewood Nepalese Society Dashain Celebration with Shambhujeet Baskota: » "हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साईनो रै'छ रगतभन्दा रातो" शम्भूजीतले न्यू योर्कका नेपालीहरुसंग गुनिलो नाता गाँसे (52 Photos) Read our more related news: |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||