|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
काङ्रेस छोडि तराई आन्दोलनका नेता बनेका महन्त
ठाकुर पराजित![]() Mahanta Thakur (laughing with garland, left to Girijaprasad Koirala). Photo: Santa Gaha Magar काठमाडौं, April 21, 2008-सबैभन्दा कान्छो पार्टी मानिने तराई मधेश लोकतान्त्रिक पार्टी तमलोपा ले संविधान सभा निर्वाचनमा उल्लेख्य स्थान हासिल गर्न सफल भएपनि सो पार्टीका अध्यक्ष महन्थ ठाकुर आफै भने निर्वाचनमा पराजित भएका छन् । सर्लाही- ६ का प्रत्यासी 'तमलोपा' अध्यक्ष ठाकुरलाई मधेशी जनअधिकार फोरमका शिवपुजन रायले २ सय भन्दा बढि मतले पराजित गरेका छन् । लामो समय नेपाली कांग्रेसको केन्द्रीय समितिमा रहेका ठाकुरले गत मंसीरमा पार्टी छाडी 'तमलोपा' गठन गरेका थिए । पार्टी छाड्दा उनी विज्ञान तथा प्रविधी मन्त्रीपनि थिए । पछिल्लो मधेश आन्दोलन उनकै नेतृत्वमा भएको थियो । उनको पार्टीले संविधान सभाको प्रत्यक्ष निर्वाचनमा ९ स्थानमा विजय हासिल गरेको छ । उता राष्ट्रिय जनमोर्चालेपनि प्रत्यक्ष सिटबाटै संविधान सभामा प्रतिनिधित्व गर्ने भएको छ । संघीयताको विरोध गर्ने यो दलका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ्ग- २ बाट संविधान सभा निर्वाचनमा विजयी भएका छन् । बाग्लुङ्ग र प्यूठानमा प्रभाव भएको यो दलका उम्मेदवारहरु प्यूठानमा भने माओवादी उम्मेदवारबाट पराजित भएका छन् । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®