Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
महन्थ ठाकुर तमलोपा संविधान सभा दलको नेता निर्बाचित

काठमाडौँ, September 14, 2008- एक ताकामा काङ्रेसका वरिष्‍ठ नेता रहेका तराई मधेश लोकतान्त्रिक पार्टीले संविधान सभा दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई चयन गरेको छ ।

सो पार्टीको भदौ २९ गते बसेको केन्द्रिय समितिको वैठकले ह्दयेश त्रिपाठीलाई संविधान सभा दलको उपनेता बनाएको छ ।

पार्टी उपाध्यक्ष त्रयमा त्रिपाठी, रामचन्द्र कुशवाहा र वृषेशचन्द्र लाल तथा महमन्त्री त्रयमा महेन्द्र यादव, सर्वेन्द्रनाथ शुक्ल र गोविन्द चौधरी चयन भएका छन् । शुक्लले प्रवक्ताको समेत जिम्मेवारी पाएका छन् ।

१२ सदस्यीय संविधान सभा समिति गठन गरेको सो पार्टीले प्रमुख सचेतकमा व्रजेशकुमार गुप्ता तथा सदस्य सचिवमा गोविन्द चौधरीलाई ल्याइएको छ ।

-Santa Bagam in Kathmandu

























   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®