Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
महाबिरले न्यू योर्कबासी नेपालीलाई गाउँसँगको पिरती गाँसी दिए


Dr. Mahabir Pun Magar with Bishwasbahadur Jhedi Magar (Adam Swart) of Rubin Museum of Arts. Photos: eEyeCam
-UNO बिशेष सम्बाददाता
न्यू योर्क, August 4, 2008- अमेरिकाको बिभिन्न शहरमा बसोबास गर्ने नेपालीहरु बिच बिगत एक महिनादेखी नेपालको दुरदराज गाउँहरुमा इन्टर्नेट संचार (Information Highway in Rural Nepal) पुर्याउने उत्कट लक्ष्य लिएर त्यस बिषयमा आफ्नो भिजन बताउदै हिंडेका महाबिर पुन मगर गत आईतवार न्यू योर्क शहरको रुबिन मुजियम, म्यान्हटनमा न्यू योर्कबासी नेपालीहरुसँग भेटघाट गरे‌।

त्यस अघी उनले Federation of Nepalese Indigenous Peoples in America (FIPNA) का प्रतिधिहरुसँग FIPNA को कार्यालय क्वीन्समा भेट गरी आफ्नो महिनाको एक डलर (One Dollar a Month) अभियानकाबारे जानकारी गराए।

नेपालको आठ हजार गाउँहरुमा इन्टर्नेट संचार (Information Highway in Rural Nepal) पुर्याइ नेपालको गाउँलाई इन्टर्नेट संचार माध्यमबाट विश्वसँग जोड्‍ने, इन्टर्नेटबाटै गाउँलेहरुलाई शहरमा बसेका डाक्टर सँग उपचार गराउने (tele-clinic), गाउँको उत्पादनलाई गाउँले वेब साइटमा राखी इ-हाटबजार चलाऊने, बिदेशबाट पैसा गाउँ मै पठाउन र बुझ्न मिल्ने रिमिट्‍यान्सको ब्यबस्था गर्ने र अन्तत: नयाँ नेपाललाई इ-गोबभर्नेन्स (e-governance) को सन्जालबाट बिकासको बाटोमा लम्काउने पुनको लक्ष्य छ।

थप जानकारीको लागि उनको वेब साइट हेर्नुहोस्:

http://nepalwireless.net

महिनाको एक डलर (One Dollar a Month) अभियानकाबारे थप जानकारीको लागि उनको वेब साइट:
http://www.himanchal.org/contribute-one-dollar-a-month.html
  Read our related news:
» बिकट गाउँमा संचार पुर्याउन महिनाको १ (एक) डलर अपिल; नेपालका गर्बिला ब्यक्तित्व महाबिर पुन भोली न्यू योर्कमा

» अमेरिकामा महावीरको सम्मानमा नेपाली जुट


Members of Federation of Nepalese Indigenous Peoples in America (FIPNA) with Dr. Mahabir Pun Magar


Nepalese at Rubin Museum of Arts.


Gurung (Tamu) community members and youth at the Rubin Museum of Arts event with Dr. Pun. Photos: eEyeCam
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®