|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
मगराँत राज्य समितिले ३ महिने राष्ट्रिय जागरण तथा विकास अभियान संचालन गर्ने |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Santosh Budha Magar. Photo: Hari पाल्पा, January 9, 2009- जनता र कार्यकर्तालाई जागरुक बनाउन माघको पहिलो हप्तादेखि ३ महिने राष्ट्रिय जागरण तथा विकास अभियान संचालन गर्ने निर्णय गर्दै नेकपा माओबादि मगराँत राज्य समितिको पाँचौ पूर्ण वैठक पाल्पाको तानसेनमा सम्पन्न भएको छ । दुई दिनसम्म बसेको बैठकको निर्णयलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मगराँत राज्य समितिका सेक्रेटरी सन्तोष बुढामगरले राष्ट्रिय जनजागरण तथा विकास अभियान अन्र्तगत राजनैतिक, सांगठनिक र जनसम्बन्ध सुदृढ तथा विस्तार, मोर्चा निमार्ण, सहकारी शिक्षा र साक्षरता तथा विकास निमार्णका कार्यहरुलाई समेटिएको जानकारी गराउनु भयो । यो अभियानलाई सफल पार्नको लागि समग्र मगराँत क्षेत्रलाई विभिन्न ३१ वटा ईलाकामा विभाजन गरी सवै राज्य समितिका ११० जना सदस्यहरु सहितको टोलीलाई जिम्मेवारी तोकि सकिएको पनि जानकारी गराउनु भयो । पत्रकारहरुले सोधेका प्श्नहरको उत्तर दिदै मगराँत राज्य समितिका ईनचार्ज हेमन्तप्रकाश वली 'सुर्दशन'ले वैदेशिक हसतक्षेपको विरोधमा राष्ट्रबादि पक्षहरु वीचको संयुक्त मोर्चा बनाउन पहल गरिने बताउनु भयो । उहाले वैठकले 'सम्पूर्ण देशभक्त जनतान्त्रिक तथा वामपन्थि शक्तिहरु एकजुट होऔं जनसेवा गर्दे जनपरिचालन गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा गरौं' जस्ता ८ वटा नाराहरु पनि वैठकले तय गरेको जानकारी गराउनु भयो । |
|
|
प्रत्येक वडा वडाबाट शुरु भएको यो अभियान गाविस तथा जिल्ला स्तरको सभामा
परिणत हुने र चैत्र २४ गते पार्टीकै केन्द्रिय सभा गरेर टुङ्गिने संयोजक
ओलीले बताउनु भयो । मगराँत राज्य समितिका सेक्रेटरी सन्तोष बुढामगरको
अध्यक्षतामा बसेको बेठकमा पार्टीका बरिष्ठ केन्द्रिय सदस्य मोहन बैद्य
'किरण' र केन्द्रिय सदस्य लोकेन्द्र विष्टले कार्यकर्ताहरुलाई प्रशिक्षण
दिएका थिए । -Haribahadur Saru in Palpa |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||