Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

मगर अध्ययन केन्द्रद्वारा म्यागसेसे पुरस्कार बिजेता महाबिर सम्मानित



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV


Mahibir Pun was honoured by Magar Studies Center. Photos: Pabitra Rana Magar

ललितपुर, 31 Jan, 09- मगर अध्ययन केन्द्रको छैंठौं बार्षिक साधारण सभा तथा ताररहित प्रविधि सम्वन्धी विचार गोष्ठि नेपाल प्रशासनिक प्रशिक्षण केन्द्र जावलाखेल ललितपुरमा एक समारोहका वीच सम्पन्न भयो ।

सभाले आगामी ३ वर्षका लागि डा. गोविन्दप्रसाद थापा अध्यक्ष रहेको निम्न ९ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचन गरेको छ : १. अध्यक्ष डा. गोविन्दप्रसाद थापा मगर, २. उपाध्यक्ष ईन्जीनीयर सन्तबहादुर पुन मगर, ३. महासचिव गुप्तबहादुर राना मगर, ४. सचिव मधुमालती बुढाथोकी मगर, ५. कोषाध्यक्ष पवित्रा राना मगर, ६. सदस्य प्रा. डा. त्रिलोकपति थापा मगर, ७. सदस्य हर्कबहादुर थापा मगर, ८. सदस्य मीन श्रीस मगर, ९. सदस्य फटिक थापा मगर ।

कार्यक्रमको दोस्रो चरणमा म्यागसेसे पुरस्कार २००७ वाट सम्मानित महावीर पुन मगरलाई सो संस्थाको उद्देश्य अनुरुप काम गरेकाले मगर अध्ययन केन्द्रको मानार्थ सदस्य प्रदान गरिएको थियो ।

पुनले आफ्नो टीमले नेपालको दुर दराज ठाउँहरुमा नेपालीहरुले बुझ्ने भाषामा कम्युटर चलाउन समेत सक्नेहरु पनि यो ताररहित प्रविधिवाट लाभान्वित हुने वताउनु भयो ।
 
करीव ८० जना मगर सभासद्, बुद्धिजीवि तथा महिला पुरुषहरुको सहभागीता रहेको सो कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष डा. गोविन्दप्रसाद थापा मगरले भन्नु भयो 'महावीर पुन मगरले चलाएको अभियानमा मगर अध्ययन केन्द्रले दवाव र पैरवी के गर्नुपर्ने हो सो गर्ने छ ।' त्यसरी नै सभासद् सुरेश आले मगरले सरकारको प्राथमिकतामा नपरेको विज्ञान प्रविधिलाई प्राथमिकतामा पार्न सत्ताधारी दलको सभासद्को हैसियतले के भूमिका खेल्नपर्ने हो सो खेल्ने वताउनु भयो ।

-Fatik B. Thapa Magar in Kathmandu




Photos: Pabitra Rana Magar
 
Read our related news:
मगर अध्ययन केन्द्रद्वारा म्यागसेसे पुरस्कार बिजेता महाबिर सम्मानित
नेपाली भाषामा ५३६ चलचित्र, मगर भाषामा १७ वटा मात्रै चलचित्र बन्नु दु:खद
अन्य मातृभाषाहरुमा गुरुङ्ग ५८, तामाङ ५०, नेवारी ४३, लिम्बु ९, राई ३ चलचित्र बने

मगर विद्यार्थीहरुको राष्ट्रिय भेलाद्वारा संघीयता र आत्मनिर्णयबारे १८ बुँदे प्रस्तावहरु पारित (13 Photos)
प्रधामन्त्रीले मगर समुदायको माघे संक्रान्ति खुलामन्‍चमा उद्घाटन गर्ने

मगराँत राज्य समितिले ३ महिने राष्ट्रिय जागरण तथा विकास अभियान संचालन गर्ने  (1 Photo)
“Autonomous State with Right to Self-determination is the Right Answer for Freedom of Ethnic Communities"-Defense Minister Thapa  (4 Photos)
Magar Community Pressing for the Establishment of Magarant

Special feature: A Day of Great Loss for Nepali Music Lovers-Smita Magar
A Tribute to Musician & Singer Ram Thapa (7 Photos)
"थामेर किन छोड्यौ हातहरु..." लोक गीतका प्रिय गायक तथा संगीतकार राम थापा अब रहेनन्‌ (3 photos)
Exclusive feature news story: Once Ford Motor’s Dream Project Earns Livelihood in Nepal:
Hemp & Allo fibers: Source of Income for Rural Indigenous Nepalese Women (10 Photos)
अमेरिकी मगरहरूको १५ सदस्यीय नयाँ नेतृत्व (6 Photos)
२१ स्वर्ण, ९ कास्य र ५ रजत पदक सिङ्गापुरको लागि जित्‍ने नेपाली (7 Photos)
विश्व म्याराथन धावक टंकबहादुर मगर न्यूयोर्कमा सम्मानित
युएस नेपाल अनलाईनका प्रधान सम्पादक सम्मानित (2 Photos)
मगरातको लागि मगर मोर्चा बन्यो (1 Photos)
स्वायत्त मगराँत क्षेत्रको स्थापना गराउन मगर युवाहरु जुटे

पाल्पाली क्याम्पस उत्‍कृष्‍ठ भए कर्ण सारु मगर, १५० जना विद्यार्थीहरु सम्मानित
मगरहरु लागे अब सङ्युक्त मोर्चा निर्माणतिर
'उत्पीडितहरुका लागि लोकतन्त्र भनेकै उनीहरुको स्वायत्तता हो' (3 photos)-रक्षा मन्त्री रामबहादुर थापामगर 'बादल'
Magar Leaders agreed to form a Coalition for Magarant Autonomous State
कांग्रेसलाई अब मगर चाहियो

क्‍यानाडामा मगर संघ गठ‍न
BBC’s 10 Best Songs of the World- “Rhituharuma Timi..”by Arun Thapa Magar
Remembering Him and the Music Award that established in His Name

Destroyed Statue of Nepal’s First Martyr Lakhan Thapa to Be Restored
Magars Celebrating “Bhumya” Festival with Prachanda
28 Magar CA Members were Honoured
२८ जना मगर जातिका सभासदहरु सम्मानित
Proportional Representation Demand at Magar Day Celebration
नेपालका प्रथम सहिदको शालिक ठडियो
प्रथम शहीद लखन थापा मगर को हुन्‌?
One evening with VC Tulbahadur Pun Magar in Pokhara, Nepal
मगर विद्यार्थीहरुद्वारा मगरात राज्यको माग Magar Students Demand Magar Homeland
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®