Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
मगर समुदायद्वारा फागुन १५ अर्थात मगर दिवस धुमधामसँग मनाइयो

Magar Diwas celebration in Kathmandu. Photos: Santa

काठमाण्डौ, 26 Feb, 09- नेपालका आदिवासी जनजातिहरु मध्ये सबैभन्दा बढी जनसंख्या भएका मगर समुदायले फागुन १५ अर्थात मगर दिवस धुमधाम साथ मनाएका छन् ।

२०३९ साल फागुन १५ गते सम्पूर्ण मगरहरुको साझा संगठन नेपाल मगर संघ स्थापना भएको अवसरमा मगर दिवस मनाउने गरिएको हो ।

२७ र्अौ मगर दिवसको अवसरमा राजधानी काठमाडौंमा भव्य कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा मगर बुद्धिजिवी तथा अगुवाहरुले मगर समुदायले अझै पनि राज्यको उपेक्षामा परेको दाबी गरेका थिए । उनीहरुले मगर समुदायमा अझै शिक्षाको महत्व बुझ्न नसकेको र्अौल्याएका थिए । कार्यक्रममा पत्रकार देवबहादुर पाटा मगर र मगर समाज सेवा समिती ललितपुरकि पूर्व अध्यक्ष रीता पुन मगरको निधन भएको उहाँहरुको आत्माको चिरशान्तिको कामना तथा श्रदान्‍जली अर्पण गरिएको थियो ।

यसैवीच मकवानपुरको हैटौंडा, रुपन्देहीको बुटवल, पाल्पाको तानसेन, नवलपरासीको कावासोती, तनहुँको दमौली, कास्कीको पोखरा, कपिलवस्तुको जीतपुर लगायतका स्थानमा मगर दिवस मनाएको समाचार प्राप्त भएको छ ।

सरकारले माघे संक्रान्तिलाई मगर पर्वको रुपमा मानेर माघ १ गते सार्वजनिक विदा दिने गरिएको छ ।

-Santa Bagam in Kathmandu
 



Magar Diwas celebration in Kathmandu. Photos: Santa




Magar Diwas celebration in Kathmandu. Photos: Santa
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®