|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
सुजातालाई हराउने मधेशी नेता उपेन्द्र र गच्छेदारले
छोडे मोरङ्गलाई Upendra Yadav. Photo contributed: Sharmila. काठमाडौं, June 8, 2008- मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव र बरिष्ठ नेता बिजयकुमार गच्छेदारले जितेका दुई निर्वाचन क्षेत्रमध्ये एक- एक निर्वाचन क्षेत्र छाडेका छन् । फोरम यी दुई नेताले मोरङ्ग र सुनसरीका निर्वाचन क्षेत्रबाट बिजय हासिल गरेका थिए । दुवै नेताले गृह जिल्ला सुनसरीका निर्वाचन क्षेत्र कायम राख्दै मोरङ्गका निर्वाचन क्षेत्रबाट राजिनामा दिएका छन् । Vijaya Gachchhadar. Photo contributed: Sharmila. उपेन्द्रले सुनसरी- ५ का अलवा मोरङ्ग- ५ बाटपनि बिजय हासिल गरेका थिए । यसैगरी गच्छेदारले सुनसरी- ३ र मोरङ्ग- ७ बाट जितेका थिए । यादवले सुनसरीमा प्रम गिरिजाप्रसाद कोइरालाकी छोरी एबं बिना विभागीय मन्त्री सुजाता कोइरालालाई र गच्छेदारले मोरङ्ग- ७ मा प्रम कोइरालाका भतिजा एबं कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालालाई हराएका थिए । यादवले प्रम कोइराला पुत्री सुजातालाई हराएको क्षेत्र नछाडेपनि गच्छेदारले भने प्रमका भतिजालाई हराएको क्षेत्र छाडेका छन् । गृह जिल्लाको निर्वाचन क्षेत्र छाड्दा दीर्घकालीन राजनीतिमा नकरात्मक असर पर्ने भएकाले उनीहरुले मोरङ्गका निर्वाचन क्षेत्र छाडेका हुन्। यसअघि माओवादी अध्यक्ष प्रचण्डले रोल्पा- १०, नेकाका नेता शेरबहादुर देउवाले कन्चनपुर- ४ र माओवादी नेता देब गुरुङ्गले कास्की- १ बाट राजिनामा दिइसकेका छन् । सबै नेताले 'टुरिष्ट उम्मेदवार' बनेर गएको क्षेत्र छाडेर आफ्नो गृह जिल्लालाई कायम राखेका छन् । -Sharmila Thapa in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®