Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

मधेशी नेताहरु माओवादी सरकारको पक्षमा

-बिशेष काठमाडौं ब्युरोबाट

काठमाडौं, May 7, 2008-संविधान सभा निर्वाचनमा सफलता हासिल गरेका मधेशवादी दलहरुलेपनि सरकारको नेतृत्व माओवादीले गर्नुपर्ने कुरामा सहमति जनाएका छन् । साक्षात्कार कार्यक्रममा बोल्दै मधेशी जनअधिकार फोरमका संयोजक उपेन्द्र यादवले माओवादी सबैभन्दा ठूलो दलको रुपमा स्थापित भएकाले उसैलाई सरकारको नेतृत्व गर्ने अधिकार रहेको बताए । उनको भनाई छ- 'जनताले माओवादीलाई सरकारको नेतृत्व गर्ने म्याण्डेट दिएका छन् नयां सरकार निर्माणको पहल माओवादीले गर्नुपर्छ ।' उनले मधेश अधिकारको सम्बोधन गर्नसक्ने पार्टीलाई नै फोरमको समर्थन हुनेपनि बताए ।

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलेपनि जनताले माओवादीलाई नयां सरकारको नेतृत्व गर्ने म्याण्डेट दिएको बताएका छन् । 'त्यसैले सरकारको नेतृत्वको सम्बन्धमा अन्यत्र ध्यान दिनु हुँदैन' उनको भनाई छ- 'जनताले माओवादीलाई नयां सरकारको नेतृत्व गर भनेका छन् । अब नयाँ सरकार निर्माणको जिम्मेवारी िलंदै सहमति र सहकार्यको राजनीति विकास गर्न माओवादीले भूमिका निभाउनुपर्छ ।'

तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता हृदयश त्रिपाठीले नयां सरकारको नेतृत्वका लागि माओवादीको विकल्प खोज्ने नहुने बताएका छन् । पत्रकारहरुसँगको साक्षात्कारमा उनले भने- 'जनताले माओवादीलाई सरकार गठनको म्याण्डेट दिएका छन् । यो स्थितिमा सरकारको नेतृत्व कसले गर्ने भनेर अरु विकल्प खोज्नु हुँदैन ।' त्रिपाठीको थप भनाई थियो- 'हामी कुनै हालतमा सरकारमा सहभागी हुनेछैनौं । किनभने जनताले हामीलाई सरकारमा जाने म्याण्डेट दिएका छैनन् ।'

































































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®