|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
माधव नेपाल अन्तत: बिदाइ, सुशिल कोइराला यथावत काठमाडौं,
April 29, 2008-एमाले
महासचिव माधव नेपालले १४ वर्षदेखि बोक्दै आएको महासचिवको भारीबाट
आइतबारदेखि साँच्चैको मुक्ति पाएका छन् । दुई हप्ताअघि उनले महासचिवबाट
दिएको राजिनामा एमाले केन्द्रीय कमिटीको बैठकले आइतबार स्वीकृत गरेको छ ।उता कावा सभापति सुशील कोइरालाले सो पदबाट दिएको राजिनामा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले आइतबारै अस्वीकृत गरेका छन् । काठमाडौं- २ बाट पराजित भएलगत्तै देशव्यापी हारको नैतिक जिम्मेवारी िलंदै एमाले महासचिवबाट नेपालले राजिनामा दिएका थिए । कावा सभापति कोइरालालेपनि बाँके- ३ मा पराजय भोग्नुपरेपछि राजिनामा घोषणा गरेका थिए । दिएको राजिनामा स्वीकृत हुनेमा एमाले महासचिव नेपालमात्र भएका छन् । राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले गत हप्ता दिएको राजिनामा सो पार्टी केन्द्रीय समितिलेपनि अस्वीकृत गरेको थियो । Madhav Kumar Nepal. Photo: CPNUML.Org आइतबारदेखि सुरु भएको पार्टी केन्दीय कमिटीको बैठकमा एमाले महासचिवले आफ्नो राजिनामा स्वीकृत गर्न केन्द्रीय सदस्यहरुसँग आग्रह गरेका थिए । 'चुनावमा पराजय मेरो नेतृत्वको कारणले भएकाले राजिनामा दिएको हुँ त्यसैले राजिनामा स्वीकृत हुनेमा विश्वास लिएको छु' भन्दै नेपालले आग्रह गरेपछि केन्द्रीय कमिटीले उनको राजिनामा स्वीकृत गरेको थियो । पार्टीको कार्यबाहक महासचिवको जिम्मेवारी अमृत बोहोराले सम्हालेपनि पार्टीभित्रको 'डिफ्याक्टो' निवर्तमान महासचिव नेपाल नै देखिएका छन् । अन्य राजनीतिक पार्टीहरुसँगको वार्तामा उनी छुट्ने गरेका छैनन् । कतिपसम्म भने शीर्ष नेताहरुको वार्तामा समेत निवर्तमान महासचिव नेपालकै घर प्रयोग हुने गरेको छ । त्यस्ता वार्ताहरुमा कावा महासचिव अमृत बोहोरासमेत महासविच नेपालकै घरमा पुग्ने गरेका छन् । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®