|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
एमाले महासचिव विरुद्ध
अपाङ्गको बागी उम्मेदवारी![]() व्हील चेयरमा अपाङ्ग उम्मेदवार ढुण्डीराज चालिसे Dhundiraj Chalise. Photo: Sirab बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, March 29, 2008-एमाले महासचिव माधव नेपाललाई पार्टीकै एक सकृय अपाङ्ग कार्यकर्ता ढुण्डीराज चालिसेले रौतहट- ६ मा विद्रोही उम्मेदवारी दिएर अप्ठेरोमा पारेका छन् । उम्मेदवार चालिसे काठमाडौंमा रहेका रौतहटवासीबीच आफ्नो प्रचार गरी चुनावकालागि सहयोगसमेत संकलन गरेर जिल्ला लागेका छन् । उनको उम्मेदवारी फिर्ता गराउने महासचिव नेपालको प्रयास पनि असफल भएको छ । राजधानी आएका उनलाई उम्मेदवारी फिर्ता लिई आफूलाई सहयोग गर्न महासचिव नेपालले गत हप्ता अनुरोध गरेका थिए । तर उनी मानेनन् । देशभरिका अपाङ्गहरुको तर्फबाट अपाङ्ग एमाले कार्यकर्ता ढुण्डीराज चालिसे रौतहट- ६ बाट उम्मेदवार बनेका छन् । पोलियो रोगी चालिसे आफू एमाले कार्यकर्ता भएपनि पार्टीले अपाङ्गको पक्षँमा कुनै नीति बनाउन नसकेको भन्दै महासचिव नेपालको विरुद्धमा उम्मेदवारी दिएका हुन् । ०५६ को निर्वाचनमा रौतहटबाट विजयी भएपनि जिल्लावासी र अपाङ्गहरुको हितमा महासचिव नेपालले कुनै भूमिका खेल्न नसकेको चालिसेको आरोप छ । व्हीलचेयरमा बसेर मत माग्दै िहंडेका ढुण्डीराजलाई रौटहट- ६ बाट विजय गराएर संविधान सभामा अपाङ्गहरुको प्रतिनिधित्वलाई सुनिश्चित गराउन आव्हान समेत गरेका छन् । उनको पक्षमा चुनावी माहौल तैयार गर्न अपाङ्गहरुको एउटा बृहत टोली रौतहट जाने भएको छ । हाल रौतहट पुगिसकेका उनलाई चुनाव प्रचारकालागि आवस्यक पर्ने रकम काठमाडौंका अपाङ्गहरुले संकलन गरी दिएका छन् । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®