
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
स्थानीय निकाय गठनको आधार निर्धारण गर्न कार्यदल
गठन
काठमाण्डौ, January 20, 2009- दलहरुबीच स्थानीय निकाय गठनको आधार निर्धारण
गर्न कार्यदल गठन गर्ने सहमति भएको छ ।
संविधान सभामा प्रतिनिधित्व गर्ने १६ दलको मंगलबारको बैठकमा स्थानीय विकास
मन्त्री रामचन्द्र झाले पेश गरेको प्रस्तावमा दलहरु सहमत नभएपछि सानो
कार्यदल बनाएर नयाँ आधार तय गर्ने निर्णय भएको हो ।
मन्त्री झाको प्रस्तावमा संविधान सभाको चुनावमा देशभरबाट समानुपातिक तर्फ
पाएको कुल मत अनुपातको आधारमा स्थानीय निकायको भागबण्डा गर्ने उल्लेख छ ।
यसैगरी हरेक जिल्लामा जति दलहरुबाट प्रत्यक्ष तर्फ उम्मेदवारी परेको छ ती
सबैलाई समेट्ने गरी स्थानीय निकाय गठनको आधार तयार पार्नुपर्ने उल्लेख छ ।
मूल आधार समानुपातिकमा देशभरबाट पाएको मतलाई बनाएपनि विभिन्न क्षेत्र
छुट्याएर साना दलहरुलाई पनि स्थानीय निकायमा समेट्नुपर्ने मन्त्री झाको
प्रस्तावमा उल्लेख छ ।
छलफलमा सहभागी नेपाली कांग्रेसका नेता प्रकाश शरण महतका अनुसार केही
दिनभित्र सानो आकारको कार्यदल बनाएर त्यसले गरेको सिफारिशका आधारमा स्थानीय
निकाय गठन गर्ने सहमति भएको छ ।
-Khagendra Makhim in Kathmandu
|
|