
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
गाउँ फर्किने बेला भो! स्थानीय निकाय पुनर्स्थापना
गरिने
काठमाण्डौं, November
26, 2008-
स्थानीय विकासमन्त्री रामचन्द्र झाले केही दिन भित्रै स्थानीय निकाय
पुनर्स्थापना हुने बताएका छन् ।
मंसिर ११ गते आफ्नै मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा
बताएका हुन् ।
मलेशियामा आगामी डिसेम्बर १ देखि ४ गतेसम्म हुने मन्त्री स्तरीय दैवी
प्रकोप न्यूनीकरण सम्बन्धी सम्मेलनबाट फर्केको दुई दिनमा स्थानीय निकाय
पुनर्स्थापना हुने बताएका हुन् । मन्त्री झाको नेतृत्वमा चार सदस्यीय
प्रतिनिधि मण्डल मलेशियाको कोलम्बपुर जाने भएका छन् ।
स्थानीय निकाय पुनर्स्थापना गर्दा २५ दललाई समेटिने पनि मन्त्री झाले
जानकारी दिए । उनले संविधान सभाको निर्वाचन र २०५४ सालको स्थानीय निकाय
निर्वाचनलाई आधार मानिने बताए।
तराईका सशस्त्र समूहसँग वार्ता गर्न गठित सरकारी टोलीका सदस्यसमेत रहेका
झाले निकट भविष्यमै उनीहरुसँग औपारिक वार्ता हुने उल्लेख गरे । तर सरकारले
सशस्त्र समूहसँग नयाँ सरकार, गणतन्त्र कार्यान्वयन, नयाँ संविधान निर्माण
तथा शान्ति प्रकि्रया बारे धारणा मागिने बताए ।
-Santa Bagam in Kathmandu
|
|