|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
लिम्बुवानवासीले काठमाडौं गर्इ केन्द्रीकृत सत्ता र संविधान सभा घेर्ने ![]() People of Limbuwan gathered at the public meeting in Ilam. Photos: DB इलाम, लिम्बुवान, 7 Feb, 09- संयुक्त लिम्बुवान मोर्चा, नेपालको निर्धारित कार्यक्रमअनुसार माघ २५ गते लिम्बुवानको इलाम नगरीमा विशाल जनमास प्रदर्शन र आमसभा गर्दै सम्पन्न भएको छ । प्राकतिक हिसाबले सुन्दर, आर्थिक सम्भाब्यता र पर्यटनका हिसाबले असिमित सम्भावना बोकेको पहाडी जिल्ला इलाममा जातिगत र साँस्कृतिक हिसाबले पनि विभिन्न जात जातिका जनसमुदायहरुको बसोबास रहेको छ । यहाँका लिम्बूका साथै लेप्चा जाति त्यहीका आदिवासी जनजाति हुन् । लिम्बुवानकै प्राकृतिक, जातिगत र साँस्कृतिका हिसाबले उदाहरणीय सम्भावना बोकेको यो जिल्लामा यहाँका लिम्बुवानवासी जनताहरु लिम्बुवान जातीय स्वायत्तताका लागि सहमत भर्इ लागि परेका छन् । विशेषत: लिम्बू, रार्इ, लेप्चा, नेवार र अन्य जातिको पनि लिम्बुवान स्वायत्तताको लागि गाउँ गाउँमा संगठित भएका छन् । इलामका ४९ वटै गाउँ विकास समितिबाट कार्यक्रममा उपस्थिति रहेको थियो । सभालार्इ सम्बोधन गर्दै नेकपा एमाले सम्वद्ध लोकतान्त्रिक किरात लिम्बू संघका तर्फबाट आफनो विचार राख्दै महासचिव त्रिबेणी चोङबाङले अब लिम्बुवान स्वायत्तता प्राप्तिका लागि सबै लिम्बुवानवासी एकजुट हुनु पर्ने र एक्लै दगुरेर प्रथम हुन नसकिने विचार राख्नु भयो । मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन मिराकले अब लिम्बुवानवासी जनता मोर्चाको नेतृत्वमा काठमाडौं गर्इ केन्द्रीकृत सत्ता र संविधान सभा घेर्नु पर्ने भएकोले सबैलार्इ तयारी हुन आहवान गर्नुभयो । नेकपा माओवादी सम्बद्ध लिम्बुवान राष्टि्रय मुक्ती मोर्चाका अध्यक्ष श्री जबेगूले यदि लिम्बुवानको प्राप्ति नभए लिम्बुवानवासी जनता अर्को विद्रोहको लागि तयारी रहनुपर्ने कुरा बताउनु भयो । -DB Angbung, Information Dept, United Limbuwan Front, Nepal |
|
![]() ![]() Bir Nembang. Photos: DB ![]() Kumar Lingden 'Mirak'. ![]() KB Fudong. Photos: DB ![]() Shree Jabegu. ![]() Mangal Menyangbo. Photos: DB ![]() Limbu artists performing Limbu dance. Photos: DB |
||
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||