Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News

Faces
of the Week
Upcoming Events in USA
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments
पुराना कुराहरु News Archive
Audio Archive
Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV
नेपाली अनलाइन् पोटंल |
संबैधानिक मागमा अब लिम्बुवान, खम्बुवान र
तामाङसालीङको पालो
-UNO
बिशेष सम्बाददाता
काठमाडौं, June 28, 2008-
मधेसी, थारु पछि अब पूर्वका राइ, लिम्बु र काठमाडौं वरपरका
तामाङहरुले अन्तरिम संबिधानमा आ-आफ्ना मागको संबैधानिक ग्यारन्टी हुनु
पर्ने माग गरेका छन्। माग पुरा नगरिए, उनिहरुले चेतावनीको भाषामा भनेका
छन्- "अन्यथा पुनः लिम्बुवान, खम्बुवान, तामाङसालीङ र थरुहटमा चरणवद्ध
आन्दोलनको घोषणा गर्न बाध्य हुने छौं।"
Read full
press release पुरा प्रेस बिज्ज्ञप्ती पढ्नुहोस्
सहमतिपत्रमा सरकारका तर्फबाट वार्ता टोली संयोजक, शान्ति तथा
पुननिर्माणमन्त्री रामचन्द्र पौडेल, सदस्यहरू स्थानीय विकासमन्त्री
देवप्रसाद गुरुङ, शंकर पोखरेल, घनश्याम शर्मा पौडेल, सुनिल प्रजापति र केशव
नेपाल र मोर्चाका तर्फबाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष
डिके बुद्धिष्ट, संघीय लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङदेन,
संयुक्त थारू राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारू, दलित जनजाति
पार्टीका अध्यक्ष विसेन्द्र पासवान र तामाङसालीङ स्वायत्त राज्य परिषद्का
उपाध्यक्ष सिङमान तामाङले हस्ताक्षर गरेका थिए।
सात दल र मोर्चा बिच भएको
सम्झौता पत्र पढ्नुहोस्
संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा, नेपालमा आवद्द राजनीतिक संगठनहरू
हुन्- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान राज्य परिषद,
तामाङसालीङ स्वायत्त राज्य परिषद, संयुक्त थारू राष्ट्रिय मोर्चा, नेपाल,
मधेशी जन अधिकार फोरम, मधेश, दलित जनजाती पार्टी, लोकतान्त्रिक मधेशी
मोर्चा, मधेशी लोकतान्त्रिक मोर्चा र खम्बुवान राष्ट्रिय मोर्चा।
|
|